मेचीनगरमा राजश्व सुधार कार्य याेजना सम्बन्धि कार्यशाला
नगरपालिकामा राजश्व सुधार कार्य याेजना तर्जुमा सम्बन्धि कार्यशाला गरिएको छ ।
नगरपालिकामा राजश्व सुधार कार्य याेजना तर्जुमा सम्बन्धि कार्यशाला गरिएको छ ।
मेचीनगरस्तरीय सहकारी समन्वय समिति संयाेजकमा महिला नेतृ रेनुका डाँगी उप्रेती सर्वसम्मत निर्वचित भएकी छन् ।
खोटाङकाे केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटना भएको छ ।
नकलबन्दादेखि भारत लादैं गरेकाे १२ वटा गाई मेची खाेलाकाे बगरबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जेनजी सरकारले चालू आर्थिक वर्षका लागि मेचीनगरलाई छुट्टाइएकाे स्वीकृत १५ कराेड बजेट राेकेकाे छ ।
प्रहरीकाे संयुक्त गस्ती टाेलीले आज-भाेलि रातकाे समयमा सीमा नाकामा निगरानी बढाएकाे छ ।
धुलाबारी बजार क्षेत्रको अधुरो सडक एकहप्ता भित्रदेखि बन्न सुरु हुने भएको छ ।
काँकरभिट्टामा विरोध प्रदर्शन गरिएकाे छ ।
आठ महिनामा पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल आउने विदेशी पर्यटकको संख्या ६ हजार ७९१ जना रहेको छ ।
तक्षशिला महोत्सव ३.० भव्य रूपमा सम्पन्न गरेको छ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.