विद्यालयमा फेरि थपियो विदा
काँकरभिट्टा, २२ जेठ । मेचीनगर नगरपालिका क्षेत्र भित्रका विद्यालयलाई मंगलबार र बुधबार पनि थप विदा दिइएको छ ।
काँकरभिट्टा, २२ जेठ । मेचीनगर नगरपालिका क्षेत्र भित्रका विद्यालयलाई मंगलबार र बुधबार पनि थप विदा दिइएको छ ।
मेचीनगर, २२ जेठ । झापामा लगातार अत्याधिक गर्मीका कारण एकजना बृद्धकोे आइतबार मृत्यु भएको छ ।
मेचीनगर, २२ जेठ । मेचीनगरमा उपयोगी कला तथा बुद्धकला प्रदर्शन हुने भएको छ ।
झापा, २० जेठ । मेची अभियानको सहयोगमा निर्मित मेचीनगर–२ अग्नीपीडित केवल निरौलाको घर एक कार्यक्रमबीच परिवारलाई हस्तान्तरण गरिएको छ ।
झापा, २० जेठ। अत्यधिक गर्मीका कारण मेचीनगर नगरपालिकाले नगर भित्रका विद्यालयमा दुई दिन विदा थपेको छ ।
मेचीनगर, २० जेठ । नारी कल्याणकारी विकास संस्थाको आयोजनामा पाँच दिने कृष्टलका माला तथा गहना बनाउने तालिम शनिबार सकिएको छ...
झापा, १९ जेठ । कोशी प्रदेशको नाम सच्याउनुपर्ने माग सहित आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री हिक्मत कार्कीले आग्रह गरेका छन्।
झापा, २० जेठ । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरे ।
झापा, २० जेठ । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी...
मेचीनगर, १५ जेठ । प्रेस क्लब मेचीनगरको आयोजनामा आज अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.