झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
झापा क्षेत्र नं.१ मा रास्वपाको चुनाव चिन्ह घण्टी लिएर उठेकी निशा डाँगी भारी मतका निर्वाचित भएकी छन् ।
झापा क्षेत्र नं.१ मा रास्वपाको चुनाव चिन्ह घण्टी लिएर उठेकी निशा डाँगी भारी मतका निर्वाचित भएकी छन् ।
झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन् ।
झापा क्षेत्र नं.१ मा रास्वपाकाे चुनाव चिन्ह घण्टीकाे मत अगाडि रहेकाे छ ।
रास्वपाकाे चुनाव चिन्ह घण्टीकाे मत अगाडि रहेकाे छ ।
झापामा ६४.२४ प्रतिशत मत खसेको छ ।
झापा क्षेत्र नं.१ मा ६३ दशमलव ९५ प्रतिशत मत खसेको छ ।
झापा-१ का सबै मतदान स्थलमा बाँसकाे घेरा लगाउने काम भइरहेको छ ।
सीमा नाका हिजाे रातिदेखि बन्द छ ।
सूर्योदय इङ्लिस बोर्डिङ स्कूल काँकरभिट्टाले जितेको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.