प्रदेश १ : मन्त्रीहरुले पाए मन्त्रालय
विराटनगर, ६ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।
विराटनगर, ६ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।
मेचीनगर, ७ माघ । झापामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडीओ) आएका छन् ।
मेचीनगर, ७ माघ । केसाङ आर्ट क्रिएसनले हाँस्यव्यंग्य कलाकार सुरविर पण्डित (दाह्री बा) लगायतका कलाकारहरुलाई सम्मान गरेको छ ।
झापा, ७ माघ । सबैका आँखा रसाएका छन् । शनिबार बिर्तामोड स्तब्ध छ ।
झापा, ७ माघ । उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद् इन्दिरा रानामगर निर्वाचित भएकी छन् ।
विराटनगर, ६ माघ । प्रदेश नं. १ सरकारले ४ वटा मन्त्रालय खारेज गरेको छ ।
झापा, ६ माघ । उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
मेचीनगर, ६ माघ । प्रदेश १ का विना विभागिय मन्त्री तीलबिक्रम मेयाङवोले तीन खम्वे नीतिलाई निजी क्षेत्रले आत्मसाथ गरेर अघि...
मेचीनगर, ५ माघ । मेचीनगरलाई सञ्चारमैत्री नगरको रुपमा विकास गर्न तथा अधिकार सम्पन्न एवम् साझा सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस...
मेचीनगर, ५ माघ । प्रेस क्लव मेचीनगरले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त...


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.