अस्ताए शताब्दी पुरुष जोशी
झापा, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
झापा, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
मेचीनगर, २८ असोज । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई डेङ्गु संक्रमण पुष्टि भएको छ ।
झापा, २८ असोज । झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेलले आफुले सबैभन्दा पहिला बाहुनडाँगीको अलपत्र राइसिंह पुल निर्माण गरेर...
झापा, २८ असोज । आसन्न ४ मंसिरमा हुने चुनावका लागि सत्ता गठबन्धन दलले नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको...
मेचीनगर, २८ असोज । धुलाबारी स्थित इष्ट होराइजन माविले दुवईमा शिक्षा अवार्ड पाएको छ ।
काठमाडौँ, २८ असोज । राष्ट्रिय समाचार समिति (रासस) का २२ जना पत्रकारलाई हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघ र पेशागत...
काँकरभिट्टा, २८ असोज । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले खेलकुद क्षेत्रले मेचीनगरलाई चिनाएको बताएका छन् ।
झापा, २७ असोज । नेकपा एमाले झापा पार्टीका जिल्ला सचिवालय सदस्य डम्बरबहादुर गिरीलाई पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्य समेत नरहने...
बिर्तामोड, २४ असोज । बडा दशैँको बेलामा तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या गर्ने ३ जनालाई बिर्तामोड प्रहरीले...
झापा, २६ असोज । कनकाई नगरपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.