ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
ओली जेनजी आन्दोलनपछि पहिलो पटक निर्वाचन क्षेत्रमा आइपुगेका छन् ।
ओली जेनजी आन्दोलनपछि पहिलो पटक निर्वाचन क्षेत्रमा आइपुगेका छन् ।
पाँच वटा पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार छानेको छ ।
नेकपा एमालेले झापाको पाँच क्षेत्र मध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेद्वारको नाम सार्वजनिक गरेको छ ।
निर्वाचन अधिकृतकाे कार्यालय आजदेखि मेचीनगर नगरपालिकामा सुरू भएको छ ।
बिर्तामोडमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।
।। अर्जुन कार्की ।। अर्गानिक लगायतका उत्पादनको सामग्री स्टलले ‘तरुल उत्सव’को रौनक झन बढाएको छ ।
।। अर्जुन कार्की ।। दमकल साइरन बजाउँदै काँकरभिट्टातिर लागेपछि कहाँ आगलागी भएछ भन्दै सर्वसाधारण दौडिदैँ थिए ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले विशेष महाधिवेशन आह्वान गरेको आरोपमा कारबाही गरेको छ ।
व्यवसायीहरुको ढक, तराजु परीक्षण, नवीकरण तथा अनुमतिपत्र वितरण कार्य सम्पन्न भएको छ ।
मिडिया कपको उपाधि दार्जिलिङको तराइ प्रेस क्लबले हात पारेको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.