प्रतिनिधि र प्रदेश सभा चुनाव मंसिर ४ मा
झापा, १९ साउन । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ...
झापा, १९ साउन । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ...
बिर्तामोड, १८ साउन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव...
विराटनगर, १७ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ ।
मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० का लागि नगर विकास योजना पुस्तक सार्वजनिक गरिएको छ ।
मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाले सञ्चार प्रतिष्ठान सम्बन्धी कार्यविधि पारित गरेको छ ।
मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले विभिन्न निर्णयहरु गरेको छ ।
मेचीनगर, १५ साउन । नेपाल विद्यालय कर्मचारी परिषद् मेचीनगर समितिले पारिश्रमिकमा भएको विभेदका विषयमा सरोकारवालासँग छलफल गरेको छ ।
मेचीनगर, १५ साउन । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
काँकरभिट्टा, १५ साउन । रोटरी क्लब अफ काँकरभिट्टाको १३औँ तथा रोट्रयाक्टकको ७ औँ पदस्थापन कार्यक्रम संयुक्तरुपमा शनिबार सम्पन्न भएको छ...
झापा, १५ साउन । आइतबार विहान ८ः१३ बजेतिर भूइँचालोको धक्का महसुस गरिएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.