माओवादीले भन्याे-´निस्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली गर`
नेकपा माओवादी केन्द्र मेचीनगरले स्थायी कर्मचारीकाे व्यवस्था नहुन्जेल निस्कासन गरिएकालाई नै पुनर्वहाली गर्न सुझाव दिएकाे छ ।
नेकपा माओवादी केन्द्र मेचीनगरले स्थायी कर्मचारीकाे व्यवस्था नहुन्जेल निस्कासन गरिएकालाई नै पुनर्वहाली गर्न सुझाव दिएकाे छ ।
एलभिडी प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
छठ पर्वको आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ ।
नेपाली कांग्रेस मेचीनगरले नगरपालिकाले अस्थायी, ज्यालादारी र करार कर्मचारी हटाएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
झापा महिला गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको छ ।
हात्तीकाे आक्रमणबाट मेचीनगर-२ स्थित सरस्वती चाेकका एक जना बालक घाइते भएका छन् ।
नेकपा एमाले मेचीनगरले नगरपालिकाले अस्थायी, ज्यालादारी र करार कर्मचारी हटाएकोमा आपत्ति जनाएको छ ।
आज विहानै काँकरभिट्टामा जंगली हात्तीकाे आक्रमणबाट एकजना महिला घाइते भएकी छन् ।


पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.