अर्जुन कार्की

अर्जुन कार्की

ट्याङ्की सफा गरेको फोहोर पानी जमेपछि स्थानीय आक्रोशित

ट्याङ्की सफा गरेको फोहोर पानी जमेपछि स्थानीय आक्रोशित

बिर्तामोड खानेपानी तथा सरसफाई संस्थाले ‘ट्याङ्की सफा गरेको फोहोर पानी’को उचित व्यवस्थापन नगरेको कारण स्थानीय आक्रोशित भएका छन् ।

समर्थन मूल्यमा धान खरिद गर्न समस्या

समर्थन मूल्यमा धान खरिद गर्न समस्या

झापा, ३० कात्तिक । सरकारले तोकेको समर्थन मूल्यमा धान खरिदका लागि जिल्लाका दुईवटा सहकारीले मात्र अनुमति लिएका छन् ।

विप्लब नेतृत्वको नेकपाद्वारा भोलि नेपाल बन्द घोषणा

झापामा बिप्लवका ८ कार्यकर्ता पक्राउ

झापामा बन्द गर्दै हिड्ने नेकपा नेत्रविक्रम चन्द (बिप्लव) समुहका ८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बिसे नगर्ची खोज : भेटियो जन्मघरको भग्नावशेष

बिसे नगर्ची खोज : भेटियो जन्मघरको भग्नावशेष

नेपाल एकीकरणमा विशेष योगदान पुर्याएका ऐतिहासिक एवम् चर्चित पात्र बिसे नगर्चीको जन्मघरको भग्नावशेष भेटिएको छ ।

प्रेस सेन्टर झापाको अध्यक्षमा रेग्मी

प्रेस सेन्टर झापाको अध्यक्षमा रेग्मी

नेकपा माओबादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको झापा जिल्लास्तरीय विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ...

विप्लब नेतृत्वको नेकपाद्वारा भोलि नेपाल बन्द घोषणा

विप्लब नेतृत्वको नेकपाद्वारा भोलि नेपाल बन्द घोषणा

मूल्यवृद्धिको विरोध गर्दै विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलवार आमहड्ताल (नेपाल बन्द)को आह्वान गरेको छ ।

दाहाल प्रतिष्ठानद्वारा आम्दा मेचीलाई सहयोग

दाहाल प्रतिष्ठानद्वारा आम्दा मेचीलाई सहयोग

मेचीनगर–१० को सुबोध दाहाल स्मृति सेवा कोषले आम्दा मेची अस्पताललाई एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

Page 362 of 388 1 … 361 362 363 … 388