आज भाइटीका : साइत ११:३९ मा
आज भाइटीका मनाइँदैछ ।
आज विहानै काँकरभिट्टामा जंगली हात्तीकाे आक्रमणबाट एकजना महिला घाइते भएकी छन् ।
मेचीनगर नगरपालिकाले यही कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता रद्द गरेको...
आज तिहारको तेस्रो दिन कुकुर तिहार । कुकुर र लक्ष्मी पूजा एकै दिन परेको हो ।
कचनकवल गाउँपालिकामा पनि करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर एक जना पुरूषकाे मृत्यु भएको छ ।
आज कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर मनाईंदैछ ।
मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख बढीको क्षति पुगेको छ...
मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर सिटसहितको प्रविधि मैत्री थप दुई वटा बस आजदेखि सञ्चालनमा ल्याएको छ ।
घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि मृत्यु भएको छ ।
गौरादह नगरपालिका–९ स्थित कृष्ण खोलामा माछा मार्ने क्रममा तीन जना बालिकाको डुवेर मृत्यु भएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.