अर्जुन कार्की

अर्जुन कार्की

पहिरोको जोखिममा रहेका घरहरुको मेयर, सीडीओद्वारा निरीक्षण

पहिरोको जोखिममा रहेका घरहरुको मेयर, सीडीओद्वारा निरीक्षण

मेचीनगर–६, काँकरभिट्टा सूर्योदय मार्ग पूर्वपटिको मेची टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् ।

´एस` झापाले स्थापना दिवसमा टिकटक प्रतियोगिता गर्ने

´एस` झापाले स्थापना दिवसमा टिकटक प्रतियोगिता गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

पोल्ट्री व्यवसायीले प्रधानमन्त्री ओलीलाई भेटेर राखे समस्या

पोल्ट्री व्यवसायीले प्रधानमन्त्री ओलीलाई भेटेर राखे समस्या

।। अर्जुन कार्की ।। झापाका पोल्ट्री व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना समस्याहरु अवगत गराएका छन् ।

बाणिज्य संघले बाढ्यो आगलागी पीडितलाई ‘व्यवसायिक राहत कोष’

बाणिज्य संघले बाढ्यो आगलागी पीडितलाई ‘व्यवसायिक राहत कोष’

मेची उद्योग बाणिज्य संघले पसल आगलागी भएर क्षति भएका दुई जना व्यवसायीलाई व्यवसायिक राहत कोषको रकम वितरण गरेको छ ।

चारआलीमा इन्डो–नेपाल इन्टर स्कुल कराँते प्रतियोगिता हुने

चारआलीमा इन्डो–नेपाल इन्टर स्कुल कराँते प्रतियोगिता हुने

मेचीनगर–१३ स्थित चारआलीमा यही साउन २४ गते एकदिवसीय प्रथम इन्डो–नेपाल इन्टर स्कुल ओपेन कराँते प्रतियोगिता हुने भएको छ ।

धुलाबारी बजार : सडकका खाल्डामा पानी जमेपछि सम्याइदैँ

धुलाबारी बजार : सडकका खाल्डामा पानी जमेपछि सम्याइदैँ

निमार्णाधीन सहिद मार्ग सडक अन्तरगत धुलाबारी बजार क्षेत्रका खाल्डा खुल्डीमा पानी जमेपछि सम्याउने काम गरिएको छ ।

पत्रकारले निश्पक्ष भूमिका निर्वाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

पत्रकारले निश्पक्ष भूमिका निर्वाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस क्लब भद्रपुरको नवनिर्मित कार्यालयको उद्घाटन गरेका छन् ।

Page 49 of 382 1 48 49 50 382