चलचित्र पत्रकार संघ झापाकाे प्रथम अधिवेशन कार्तिकमा
चलचित्र पत्रकार संघ नेपाल झापा शाखाले प्रथम अधिवेशन आगामी कार्तिक महिनामा गर्ने भएको छ ।
चलचित्र पत्रकार संघ नेपाल झापा शाखाले प्रथम अधिवेशन आगामी कार्तिक महिनामा गर्ने भएको छ ।
मंगलबार राति पिकअप र मारुती भ्यान एक आपसमा ठोक्किदा भ्यान चालकको मृत्यु भएको छ । भ्यानमा सवार चार जना घाइते...
अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रुपैयाँ मात्र भन्सार घोषणा बिना नेपाल भित्राउन सकिने बताएको छ ।
झापामा दुई करोड २३ लाख ५० हजार रुपैयाँको पुस्तक बिक्री ।
विश्व बैंककाे सहयाेगमा मेचीनगर नगरपालिकाले बनाईरहेकाे सहिद मार्ग सडक खण्डकाे धुलाबारी बजार सिरानमा अलकत्र बनाउने ट्याङ्कर तातिएर आगलागी हुँदा निर्माण...
तीजको अवसरमा मेचीनगरको दुई वटा संस्थाले राजनीतिक खबरदारीका लागि हस्ताक्षर संकलन अभियान जारी राखेको छ ।
माइती नेपाल काँकरभिट्टाले सार्वजनिक गरेको एक तथ्याङ्कमा हराएका ६९ जना मध्ये २० जना नागरिक फेला परेको बताइएको छ ।
हरितालिका तीजको अवसरमा इस्ट होराइजन अंग्रेजी माविले शिक्षिकाहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
बिर्तामोड-३ स्थित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत बालबालिकाका अभिभावकहरूलाई बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिएको छ ।
मेचीनगर नगरपालिकाले गठन गरेको लघु उद्यमी समूहमा सहभागी महिलाहरुले तालिम लिएर आत्मनिर्भर बन्न थालेको बताएका छन् ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.