अर्जुन कार्की

अर्जुन कार्की

धुलाबारी माविको ‘विग स्कुल’ भवनको मेयरद्वारा शिलान्यास (भिडियोसहित)

धुलाबारी माविको ‘विग स्कुल’ भवनको मेयरद्वारा शिलान्यास (भिडियोसहित)

पूर्वमै शैक्षिकस्तरमा फड्को मार्दै गरेको सामुदायिक विद्यालय धुलाबारी माविको परिसरमा ‘विग स्कुल’ को भवन बन्ने भएको छ ।

संविधान सभा सदस्य उषा गुरूङले गरिन् पूर्वमन्त्रीसँग विहे

संविधान सभा सदस्य उषा गुरूङले गरिन् पूर्वमन्त्रीसँग विहे

संविधान सभा सदस्य उषा गुरूङले  पूर्व युवा तथा खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बुसँग विवाह गरेकी छन् ।

मेचीनगरमा प्रविधियुक्त ‘योजना बैंक’ प्रणालीको तयारी

मेचीनगरमा प्रविधियुक्त ‘योजना बैंक’ प्रणालीको तयारी

मेचीनगर नगरपालिकाले सूचना प्रविधिमा आधारित प्रणाली तयार गरेर योजना बैंक बनाउन लागि परेको छ ।

भन्सार भनेको सीसाको घर हो : मेची भन्सार प्रमुख पौडेल

भन्सार भनेको सीसाको घर हो : मेची भन्सार प्रमुख पौडेल

भर्खरै मेची भन्सार कार्यालयको कमाण्ड समाल्न काँकरभिट्टा आएका भन्सार प्रमुख हरिहर पौडेलले भन्सार भनेको सीसाको घर भएको बताएका छन् ।

समाजमा जकडिएर रहेको कु–संस्कार हटाउनु पर्छ : उपसभामुख दनुवार

समाजमा जकडिएर रहेको कु–संस्कार हटाउनु पर्छ : उपसभामुख दनुवार

कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले समाजमा जकडिएर रहेको कु–संस्कार हटाउनु पर्ने बताएकी छन् ।

झापाका तीन अग्रज पत्रकारले पाए जनही एकलाख पुरस्कार

झापाका तीन अग्रज पत्रकारले पाए जनही एकलाख पुरस्कार

गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले सात जना पत्रकारलाई जनही एक लाख पुरस्कारसहित सम्मान गरेको छ ।

बाहुनडाँगीको विद्या विकास एकेडेमीले शैक्षिकस्तर बढाउँदै (भिडियोसहित)

बाहुनडाँगीको विद्या विकास एकेडेमीले शैक्षिकस्तर बढाउँदै (भिडियोसहित)

तीस वर्षअघि भारतको नक्सलबारीबाट राँगा गाडीमा चित्रा र टिन ल्याएर सुरु गरेको बाहुनडाँगीको एउटा नीजि स्कुलले अहिले शिक्षामा सुधार गरेको...

Page 59 of 382 1 58 59 60 382