मेचीनगरमा एआई एक्सरे मेसिनबाट १९ जना क्षयरोगी पत्ता लाग्यो
मेचीनगरको चार वटा वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा १९ जना क्षयरोगी भेटिएका छन् ।
मेचीनगरको चार वटा वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा १९ जना क्षयरोगी भेटिएका छन् ।
नेकपा एकीकृत समाजबादी (एस) को झापा अध्यक्षमा वीपी भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।
हिजाे राति बर्षासँगै आएको हावा हुरीले बाह्दशीका किसानले लगाएकाे केरा खेती नष्ट हुँदा ५१ लाखकाे क्षति पुगेकाे छ ।
प्रेस क्लब मेचीनगरले आयोजना गरेको तीन दिवसीय एआई सम्बन्धी तालिम आज समापन भएको छ ।
शिविरमा ३६२ जना मध्ये ३५७ जनाले क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेका थिए ।
मेचीनगर–७ स्थित कृष्ण आधारभूत विद्यालयमा आयोजना गरेको एक्सरे विधिबाट सक्रिय क्षयरोग खोज पड्ताल तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २६३ जनाले...
बिर्तामोडका युवा व्यवसायी एवम् समाजसेवी विनोद बस्नेतको निधन भएको छ ।
आम सञ्ञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले पत्रकारहरुलाई एआईको प्रयोग गरेर गुणस्तरीय पत्रकारितामा लाग्न आग्रह गरेका छन् ।
काँकरभिट्टाको सूर्योदय इङ्लिस बोर्डिङ स्कुलको ट्रुप लिडरको चुनावमा साइस्ना कोइराला र रिदम निरौला निर्वाचित भएका छन् ।
मेचीनगरमा पहिलो पटक क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण शिविर सञ्चालन गरिएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.