अर्जुन कार्की

अर्जुन कार्की

एमालेको जरा अभियानसँगै राजावादी विरुद्ध नयाँ योजना

एमालेको जरा अभियानसँगै राजावादी विरुद्ध नयाँ योजना

राजावादीहरु सल्बलाउन थालेपछि नेकपा एमालेले जरा अभियानसँगै नयाँ योजनासहितको जनतासँग जाने कार्यक्रमहरु ल्याएका छन् ।

विद्यार्थीलाई कानुनका कुरा सिकाउँदै मेचीनगर

विद्यार्थीलाई कानुनका कुरा सिकाउँदै मेचीनगर

घरेलु हिंसा, बलात्कार लगायतमा उत्पीडन र शोषणको चपेटामा नपरुन र कानुनका कुराहरु पनि जानुन भन्ने उदेश्यले मेचीनगर नगगरपालिकाले विद्यार्थीहरुलाई कानुनी...

नातिले नागरिकता पाएपछि हजुरबुबा खुशीले गदगद (भिडियोसहित)

नातिले नागरिकता पाएपछि हजुरबुबा खुशीले गदगद (भिडियोसहित)

मेचीनगर नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय झापाले अपाङ्गता भएका २१ वर्षीय क्षितिज राईलाई आज घरैमा आएर नागरिकता प्रदान गरिएको छ...

नयाँ प्रकृतिको योगदानप्रति उच्च सम्मान : नगरप्रमुख बुढाथोकी

नयाँ प्रकृतिको योगदानप्रति उच्च सम्मान : नगरप्रमुख बुढाथोकी

गतवर्षको एसईईको पुरक परीक्षाका विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन गरेका १०८ युवा समूहलाई मेचीनगर नगरपालिकाले सम्मान गरेको छ ।

पत्रकार राजबंशीसहित कर्मचारी र उद्यमी सम्मानित

पत्रकार राजबंशीसहित कर्मचारी र उद्यमी सम्मानित

मेची उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजबंशी सम्मानित भएकी छन् ।

काँकरभिट्टा क्याम्पस : स्ववियु अध्यक्षमा नेविसंघका सुरज राई

काँकरभिट्टा क्याम्पस : स्ववियु अध्यक्षमा नेविसंघका सुरज राई

काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका सुरज राई निर्वाचित भएका छन् ।

कोरियाली लगानीकर्तालाई नगरपालिकाले गर्यो स्वागत

कोरियाली लगानीकर्तालाई नगरपालिकाले गर्यो स्वागत

नेपाल सरकारको आग्रहमा दक्षिण कोरियाका लगानी कर्ताहरूको एउटा टोलीलाई मेचीनगर नगरपालिकाले स्वागत गरेको छ ।

‘आर्थिक पत्रकारिता पुरस्कार’ सुष्मा राजबंशीलाई दिने निर्णय

‘आर्थिक पत्रकारिता पुरस्कार’ सुष्मा राजबंशीलाई दिने निर्णय

मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो साथिकी निर्देशक सुष्मा राजबंशीलाई सम्मान गर्ने भएको छ ।

Page 74 of 382 1 73 74 75 382