फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविलाई
प्रगतिशील युवा क्लबले आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविले जितेको छ ।
प्रगतिशील युवा क्लबले आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविले जितेको छ ।
मेचीनगरमा क्रियाशील प्रतिष्ठानहरुले साहित्य, कला, संंस्कृति, संगीत लगायतको विकास र जगेर्नाका लागि नगरस्तरीय प्रतिष्ठान स्थापनाको माग गरेका छन् ।
आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्यएअर ओमसाई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।
काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेला परेपछि बिर्तामोड नगरपालिकाले कृषकलाई बिक्री बितरणमा रोक लगाएको छ ।
मेचीनगरको पन्ध्र वटै वडामा पूर्वाधार तथा विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् ।
सत्तारुढ दलको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नहटाउन सरकारलाई आग्रह गरेका छन् ।
तत्कालिन ज्यामिरगढी गाविसको पुरानो भवनबाट कार्यसम्पादन गरिरहेको १५ नम्बर वडा कार्यालयले अब चाँडै काँचुली फेर्ने भएको छ ।
मोफसलको चर्चित क्लब झापा–११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
यही फागुन २४ गतेदेखि आयोजना हुने पाँचौँ मेचीनगर गोल्डकपमा भारतीय फुटबलका पूर्व कप्तान सुनिल क्षेत्री र चर्चित खेलाडी भाइचुङ भोटिया...
मेचीनगर अनलाइन डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.