मेचीनगरमा नाप तौल परीक्षणमा खट्यो डोर टोली
मेची उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि व्यवसायीको नाप तौलको परीक्षण सुरु गरिएको छ ।
मेची उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि व्यवसायीको नाप तौलको परीक्षण सुरु गरिएको छ ।
पार्टीको जरा अभियानलाई सशक्त बनाउन एमालेको केन्द्र, प्रदेश र जिल्लामा रहेका मेचीनगरका १९ जना नेताहरु परिचालित भएका छन् ।
पूर्वाञ्चल क्यान्सर अस्पताल र यति एयरलायन्स प्रालिबीच क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध दिईने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान मेचीनगरमा यही माघ २२ गतेदेखि सुरु गरिने भएको छ...
बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सबको सयम दुईदिन थप गरिएको छ ।
नेपाली कांग्रेस मेचीनगर समितिले दश वटा विभाग गठन गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी सर्वसम्मत चयन भएका छन् ।
इस्ट होराइजन अलुम्नाई सोसाइटी (इहास) को अध्यक्षमा भूमि पौडेल सर्वसम्मत चयन भएका छन् ।
ग्राभिण भेगका युवाहरुको एक समूहले धार्मिक तथा पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास गर्ने उदेश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको...
मेचीनगर लेडी जेसीजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा अधिकांश महिलामा पाठेघरको समस्या देखिएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.