नदीजन्य सामग्रीका विषयमा ठोस नीति बनाउछौँ : मेयर बुढाथोकी
मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको बहुचर्चित नदीजन्य पदार्थका विषयमा नगरसभाले ठोस नीति बनाएर अघि बढ्ने बताएका छन् ।
मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको बहुचर्चित नदीजन्य पदार्थका विषयमा नगरसभाले ठोस नीति बनाएर अघि बढ्ने बताएका छन् ।
बिर्तामोड–३ स्थित सैनिक मोडका किराना पसल तथा होटलहरुको अनुगमन गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले पार्टीले सञ्चालन गरेको जरा अभियानलाई टोलदेखि केन्द्रसम्म छलफल र बहसलाई सशक्त ढंगलेअघि बढाउने निर्णय...
सहकारी ठगीको आरोपमा जिल्ला अदालत रुपन्देहीले पनि रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।
एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको घुईचो बढ्दै गएको छ ।
नेपाल भेनियर उत्पादक संघ झापाको अध्यक्षमा श्यामप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
मेचीनगर लेडी जेसीजले ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम सम्पन्न गरेको छ ।
शैक्षिक परामर्शदेखि पूर्वका पर्यटकीय क्षेत्रको जानकारी र पर्यटन वर्ष २०८२ को बारेमा जानकारी ।
प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा प्रदीप परियार सर्वसम्मत निर्वाचित भएका छन् ।
बिर्तामोड–५ स्थित अग्रसेन भवन परिसरमा रहेको गायत्री माताको मन्दिर सेवा समितिले पाँचदिने अनुष्ठानका साथ प्राण प्रतिष्ठा र नयाँ भवनको उद्घाटन...


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.