सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा झापाली
सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) सर्वसम्मत चयन भएका छन् ।
सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) सर्वसम्मत चयन भएका छन् ।
काँकरभिट्टामा धारा नहुँदा कुवाबाट पानी भारमा बोकेर नागरिकलाई पानी खुवाउने दुई जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।
गोर्खा मेमोरियल फ्रण्ड युकेका अध्यक्ष धनकिरण गुरुङ आज झापा आएका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघ झापाको प्रथम अधिवेशनबाट जगतबहादुर तामाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
करिव एक वर्षअघि ज्यामिरगढीबाट हराएका सांसद आज बुद्वशान्तिमा भेटिएका छन् ।
नेपालका लागि बंगलादेशका कार्यबहाक राजदुत महमद हुमाई कविरले नेपाल र बंगलादेश व्यवसायिक रुपमा ठुलो सम्भावना बोकेको देशहरु भएको बताएका छन्...
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग जस्तो देखिने वस्तु र खैरो हिरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
काँकरभिट्टाको मेची मासु उत्पादक सहकारी संस्थाले एक वर्षमा मासु मात्र बेचेर ६४ लाख बढी आम्दानी गरेको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.