मेचीनगर, २ भदौ । मेचीनगर–८ का ३५ वर्षीय सुन्दरलाल किसानको हत्या आफ्नै नातेदारबाट भएको खुलेको छ ।
Read moreDetailsमेचीनगर, ३१ साउन । यहाँको एउटा सरकारी बैँकले नागरिकहरुलाई बिना धितो कर्जा लगानी गर्ने भएको छ ।
Read moreDetailsझापा, ३० साउन । मन्त्रीपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ ।
Read moreDetailsझापा, २८ साउन । कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका...
Read moreDetailsझापा, २७ साउन । अखिल नेपाल यातायात मजदुर निजी विद्यालय चालक संघ झापाले हक, अधिकार स्थापित गर्न अन्तरक्रिया गरेको छ...
Read moreDetailsमेचीनगर, २५ साउन । सरकारले विद्यार्थी वर्गका लागि निर्धारण गरेको भाडा दररेटमा ४५ प्रतिशतले हुने छुट दिने लगायतका विषयमा यातायात...
Read moreDetailsझापा, २४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई सरुवा गरेको छ ।
Read moreDetailsबिर्तामोड, २४ साउन । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत मसान्त सम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशन गर्ने कार्ययोजना निर्माण गरेको...
Read moreDetailsझापा, २३ साउन । विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग गर्दै...
Read moreDetailsकाँकरभिट्टा, २० साउन । मेचीनगरमा डेँगु संक्रमण फैलन नदिन ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.