मेचीनगरको एउटा सहकारीले झापामा पहिलो पटक सहकारी विषयमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।
Read moreDetailsसुपारी खेती प्रर्वद्धनका लागि मेचीनगरले कृषकहरुलाई धमाधम तालिम दिइरहेको छ ।
Read moreDetailsराष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रमका लागि मेचीनगरमा सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम सुरु गरिएको छ...
Read moreDetailsबहुउपयोगी वनस्पतिका रुपमा रहेको सजिवन (मोरिङ्गा) खेती मेचीनगरमा सुरु गरिने भएको छ ।
Read moreDetailsमाटो बचाउँ राष्ट्रिय अभियानका अध्यक्ष डा.वीपी रेग्मीेले माटोमा अम्लियपन ज्यादा भएकाले त्यहाँबाट उत्पादन भएका अन्न खाएर मानिस रोगी भएको बताएका...
Read moreDetailsकाँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३०३ जनाले उपचार सेवा लिएका छन् ।
Read moreDetailsमेचीनगर नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मापदण्ड पालना नभएको देखिएपछि आठ वटा सहकारीलाई सुझावसहित सचेत गराइएको छ ।
Read moreDetailsआगामी चार वर्षे कार्यकालका लागि झापा जिल्ला सहकारी संघको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ ।
Read moreDetailsदक्षिण कोरियाका लगानी कर्ताहरूले मेचीनगर नगरपालिकामा लगानी गर्न इच्छुक भएका छन् ।
Read moreDetailsलोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीलाई यसवर्षको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ प्रदान गरिने भएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.