उद्योग–बाणिज्य

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

ट्याली सफ्टवेर उत्पादन गर्ने कम्पनीले ३९ औँ वार्षिकोत्सव (फाउण्डर डे लिगेसी अफ ट्रष्ट)  मनाएको छ ।

Read moreDetails

मेचीनगरले भन्यो–‘मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्नु’

मेचीनगर नगरपालिकाकाले चारआलीमा रहेको मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्न अनुरोध गरेको छ ।

Read moreDetails

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

जेनजी आन्दोलनका क्रममा मेची भन्सार कार्यालयमा भएको ताेडफाेड, आगजनी र लुटपाटबाट साढे २६ कराेडकाे क्षति पुगेकाे छ ।

Read moreDetails

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले जेनजी आन्दोलनपछि समाज त्रसीत अवस्थामा रहेको बताएका छन् ।

Read moreDetails

चिमरियाद्वारा मेचीनगरमा ´शव चिस्यान गृह` बनाईदिने घाेषणा

अब मेचीनगरमा विदेश तथा टाडाबाट शव ल्याएमा राख्ने ´शव चिस्यान गृह` काे व्यवस्था गरिने भएको छ ।

Read moreDetails

जेनजी आन्दोलनबाट नगरपालिकामा तीन करोड ३३ लाख बढीको क्षति

मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख बढीको क्षति पुगेको छ...

Read moreDetails

मितेरीले ल्यायो काठमाडौंसम्म सुतेर जान मिल्ने बस (भिडियोसहित)

मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर सिटसहितको प्रविधि मैत्री थप दुई वटा बस आजदेखि सञ्चालनमा ल्याएको छ ।

Read moreDetails

चारआली खानेपानीले अशक्त उपभोक्तालाई ह्विलचियर र हस्पिटल बेड दिने

चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्ना अशक्त रहेका उपभोक्तालाई ह्विलचियर र हस्पिटल बेडको व्यवस्था गर्ने भएको छ...

Read moreDetails
Page 12 of 81 1 11 12 13 81