सरसफाइमा ध्यान नदिएको भन्दै आज मेचीनगरका चार वटा खाद्य उद्योगलाई सचेत गराइएको छ ।
Read moreDetailsमंगलबार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका काँकरभिट्टाका समाजसेवी डिल्लीराम घिमिरेको स्वास्थ्य अवस्था सुधारन्मुख रहेको छ ।
Read moreDetailsमेचीनगर–९ स्थित मागुरमाडी बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुले बचत रकम फिर्ताको माग गरेका छन् ।
Read moreDetailsमेचे समाज शिवियारी आफातले आगामी बैशाख ३ गते ‘वैशागु वथर’ पर्वमा नेपाल र भारतका सभामुखलाई एकैठाउँ राखेर भव्य कार्यक्रम गर्ने...
Read moreDetailsमेचीनगर नगरपालिकाले जिल्लाको सरकारी निकाय टोलीको सहकार्यमा बजार अनुगमन गर्दा म्याद नाघेको भेटिएपछि एउटा उद्योगमा ताला लगाइएको छ ।
Read moreDetailsकाँकरभिट्टा निवासी समाजसेवी डिल्लीराम घिमिरे मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
Read moreDetailsसांसद लालप्रसाद (एलपी) साँवा लिम्बुको नेतृत्वमा आएको प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले झापामा अनुगमन र छलफल...
Read moreDetails‘आधुनिक सिँचाईको विस्तार, दिगो कृषि विकासको आधार’ भन्ने मुल नाराका साथ ७२औँ सिँचाई दिवस विराटनगरमा सम्पन्न भएको छ ।
Read moreDetailsमेचीनगर, २५ चैत । नवोदित गायक जीवन धितालको स्वरमा रहेको ´दुखी रहेछ जिन्दगी` गीत सार्वजनिक भएको छ ।
Read moreDetailsकाँकरभिट्टाको अरुणोदय इङलिश बोर्डिङ स्कुलले फरक तरिकाले वार्षिकोत्सव मनाउने भएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.