खेलकुद

भद्रपुर झापा गोल्डकप : त्रिभुवन आर्मी च्याम्पियन

भद्रपुर, १६ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

Read moreDetails

लिग टुमा नेपालको लगातार पाँचौं जित

झापा, १५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेल नेपालले ४ विकेटले जितेको छ ।

Read moreDetails

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर

झापा, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ ।

Read moreDetails

उपाधिका लागि मछिन्द्र र त्रिभुवन आर्मी भिड्ने

भद्रपुर, १४ फागुन । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

Read moreDetails

कुवेतमाथि नेपालको सानदार जित

झापा, १३ फागुन । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ ।

Read moreDetails

एपिएफ सेमिफाइनलमा

भद्रपुर, १२ फागुन । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Read moreDetails

त्रिभुवन आर्मी सेमिफाइनलमा

भद्रपुर, ११ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Read moreDetails
Page 33 of 41 1 … 32 33 34 … 41