सरकारले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेकाे छ ।
Read moreDetailsनेपालकाे अन्तरिम सरकारकाे पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
Read moreDetailsनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन्।
Read moreDetailsपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै राति सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
Read moreDetailsपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेमा सहमति जुटेको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगर अस्पताल र सबै वडाका स्वास्थ्य केन्द्रहरूबाट सेवा दिन आग्रह गरेका...
Read moreDetailsजेनजीकाे आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले झापाका तीन वटा प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भगाएका छन् ।
Read moreDetailsपूर्वी नाका काँकरभिट्टाबाट नेपालीलाई भारत जान राेकेकाे छ ।
Read moreDetailsनेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीको घरमा आगजनी र तोडफोड गरिएको छ ।
Read moreDetailsप्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.