बालविवाह न्यूनिकरण क्षेत्रमा काम गरिरहेको मेचीनगरको सामाजिक संस्था महिला जनचेतना केन्द्रले सोमबार बार्षिक समीक्षा गरेको छ ।
Read moreDetailsवर्षौँदेखि हात्तीबाट पीडित बाहुनडाँगीका जनताले अब बाँसको जरामा हात्तीको चित्र बनाएर बेच्न थालेका छन् ।
Read moreDetails११२ औँ भानु जयन्तीमा विभिन्न क्षेत्रका चारजना प्रतिभाहरु सम्मानित भएका छन् ।
Read moreDetailsथाइल्याण्डको ब्याङ्ककमा भर्खरै सम्पन्न १२ वर्षमुनिको ओपन कराते च्याम्पियनसीपमा सायर भट्टराईले काश्य पदक जित्न सफल भएकी छन् ।
Read moreDetailsमेचीनगर नगरपालिकाले दृष्टिसँग सम्बन्धीत अपाङ्गता भएका व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा समीक्षा गरेको छ ।
Read moreDetailsमेचीनगरका पत्रकारहरुले पत्रकारितासँगै अन्य व्यवसायमा पनि हात हाल्न थालेका छन् ।
Read moreDetailsमेचीनगरको एक कार्यक्रममा स्वास्थ्य क्षेत्रका स्वयमसेवकहरुले अझै पनि क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेको बताएका छन् ।
Read moreDetailsधुलाबारी स्थित इष्ट होराइजन माविले भर्खरै एसईई पास गरेका र यसअघि कक्षा १२ पास भएर गएका विद्यार्थीबीच अनुभव साटासाट र...
Read moreDetailsअपाङ्गता शब्द सुन्नासाथ तपाईँको मन, मस्तिष्कमा कस्तो अनुभूति आउँछ ?
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.