मेचीनगर नगरपालिकाले कृषकहरुको मागलाई मध्येनजर गरेर ‘पशु पालन प्रोत्साहन’ लगायतका कार्यक्रमहरु ल्याएको छ ।
Read moreDetailsनेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले हात्ती पीडित क्षेत्रका जनताको सुरक्षा र जीवनस्तर सुधार्न बाली बीमाको विकल्प नभएको बताएका छन् ।
Read moreDetailsआदिवासी जनजाति समुदायको लोप हुँदै गइरहेको रैथाने खानाका परिकारहरुको प्रर्वद्धन गर्ने उदेश्यले मेचीनगरमा दुईदिने ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने...
Read moreDetailsकाँकरभिट्टामा आजदेखि सुरु मेचीनगर गोल्डकपमा पाहुना टोली भारतको जर्जियन क्लबलाई हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ...
Read moreDetails´महिलामा लगानी सव्य र समुन्नत समाजकाे थालनी` भन्ने मुल नाराका साथ ११५ औँ अन्तरास्ट्रिय दिवसकाे अवसरमा मेचीनगर लेडी जेसीजले नगरस्तरीय...
Read moreDetailsकाँकरभिट्टामा आजदेखि पाँचौं संस्करणको मेचीनगर गोल्डकप सञ्चालन हुँदैछ ।
Read moreDetailsपितृसतात्मक सोचका कारण महिलाहरुको अधिकारलाई अक्सर उपेक्षा गरिन्छ ।
Read moreDetailsजरा फाउण्डेशनले स्थापना गरेको सञ्चार विद्याको पुरस्कारबाट अग्रज पत्रकार चन्द्र भण्डारी पुरस्कृत भएका छन् ।
Read moreDetailsवर्षाैँदेखि रोग लुकाएर, लजाएर, गरिवीका कारण स्वास्थ्य अवस्था गम्भीर बनाईरहेका महिलाहरू अहिले खुलेर उपचार गर्न थालेका छन् ।
Read moreDetails

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.