८ मंसिर २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रहिनन् रेडियोकर्मी ताम्राकार

चैत्र १०, २०७९, ४:४३ .शुक्रबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १० चैत । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको हिजो राति निधन भएको छ ।

उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो ।

काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचक हुन् । उनी निमोनियाबाट पीडित थिइन् ।

२०१८ जेठ २४ गते रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् ।

रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण सम्बन्धी कार्यक्रम सञ्चालन गरेकी थिइन् । यही कार्यक्रमबाट उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन् ।

उनलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान समेत प्रदान गरेको थियो ।

पछिल्लो समाचार

काँकरभिट्टा क्याम्पसमा मतदान हुँदै

अघिल्लो समाचार

मतदान सम्पन्न : ८१.८२ मत खस्यो, मतगणना सुरु

Related Posts

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार
सुन किन्ने र बेच्नेलाई पहिचान गर्न कर कार्यालयकाे अनुराेध
banner -1

सुन किन्ने र बेच्नेलाई पहिचान गर्न कर कार्यालयकाे अनुराेध

मंसिर ५, २०८३, १२:०१ .शुक्रबार
व्यापारीलाई लगानी गर्दै औंद्योगिक व्यवसाय विकास प्रतिष्ठान
banner -2

व्यापारीलाई लगानी गर्दै औंद्योगिक व्यवसाय विकास प्रतिष्ठान

मंसिर ४, २०८३, १०:३३ .बिहिबार
धुलाबारीमा शङ्खधर साख्वाकाे शालिक स्थापना
banner -2

धुलाबारीमा शङ्खधर साख्वाकाे शालिक स्थापना

कार्तिक २५, २०८३, ११:१४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.