९ मंसिर २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

युवा संघ

स्थापना दिवसमा वृद्धलाई सहयोग

जेष्ठ २, २०८०, ११:०० .मङ्लबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ जेठ । राष्ट्रिय युवा संघ नेपालको ३४ औँ र अनेरास्ववियु ५९ औं स्थापना दिवसको अवसरमा दुवै संगठनको जिल्ला कमिटीले रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।

ती संगठनले सोमबार बिर्तामोडस्थित वृद्धाश्रमलाई सहयोग गर्नुका साथै साँझपख दिप प्रज्ज्वलन गरेको छ ।

ती संगठनले बिर्तामोडको परोपकार अनुसन्धान केन्द्रमा आश्रित वृद्ध आमाबुवालाई सम्मान, खाना खुवाउनुका साथै दुईवटा खाट निर्माणका लागि नगद २२ हजार रुपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव अनिता कङ्दवा, केन्द्रीय सदस्य राज आङदाम्वे, जिल्ला अध्यक्ष फुर्वा लामा, अनेरास्ववियु केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष रोशन लामा, जिल्ला उपाध्यक्ष बलराम गिरी, सचिव नारायण पोख्रेल, जिल्ला कार्यालय सचिव सन्तोष धमलाको उपस्थिति रहेको थियो ।

संगठनको केन्द्रीय सर्कुलर बमोजिम सबै पालिका अन्तर्गत कार्यक्रम गर्ने निर्देशन बमोजिम राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु मेचीनगरले मेचीनगर–१३ स्थित चारआली चोकमा दिप प्रज्ज्वलन गरेको छ ।

कार्यक्रममा संघका प्रदेश सचिवालय सदस्य तथा क्षेत्र नं १ इन्चार्ज रघुनाथ धिमाल, जिल्ला सचिवालय सदस्यद्वय तथा क्षेत्र नं १ इन्चार्ज सरोज मेहरा, मेचीनगर इन्चार्ज कृष्ण श्रेष्ठ, पूर्व जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज राजु धिमाल, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य तथा मेचीनगर इन्चार्ज संस्कृति रिजाल, नेकपा एमाले वडा नं १३ का अध्यक्ष भोजराज पराजुलीको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

माओवादी झापाले आज ‘लाइट फोकस’ गर्ने

अघिल्लो समाचार

झापामा असिनासहितको वर्षा

Related Posts

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.