९ मंसिर २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तुर्केनीमा अन्तर कलेज टी–१० क्रिकेट हुने

भदौ ९, २०८०, ८:२४ .शनिबार
0
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ भदाै । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसले आउँदो  भदौ १५ बाट अन्तर कलेज टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ

आज क्याम्पस परिसरमा साे विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।

मेचीनगर-६, काँकरभिट्टा स्थित तुर्केनी खेल मैदानमा भदाै १५ गतेदेखि आयोजना हुने प्रतियोगिता भदौ २६ गतेसम्म सञ्चालन हुनेछ ।

स्ववियुले क्याम्पसमा अध्यनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुका लागि सहयोग गर्न छात्रवृत्ति कोष स्थापना गर्ने उद्देश्यले साे प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका लागि झापाका १६ वटा क्याम्पसको सहभागिता रहने छ ।

प्रतियोगिताका विजेता र उपविजेतालाई क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने  खेल संयाेजक याेगेन्द्र खड्काले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

उनका अनुसार खेल आयोजनाका लागि ४ लाख १६ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

स्थानीय अग्रज व्यक्तित्व, समाजसेवी तथा विभिन्न संघ-संस्थाहरुबाट सहयाेग उठाउने उनकाे भनाई छ ।

क्याम्पसले खेल आयोजनाका लागि ८० हजार नगद सहयोग गर्ने बताइएको छ ।

प्रतियोगिता विभिन्न विधामा पनि अवार्डको व्यवस्था गरिएको छ । म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट क्याचर, फ्लेयर प्ले अवार्ड लगायतको व्यवस्था गरिएको स्ववियु सदस्य विश्वास दाहालले बताए ।

काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियु सभापति विशाल तामाङले शिक्षाबाट बञ्चित हुनुहुँदैन भन्ने नीतिलाई आत्मसाथ गर्दै गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिमार्फत सहयोग गर्न स्ववियु कोष स्थापना गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

उनले जिल्लाका क्याम्पसहरूबीच आत्मिय सम्बन्ध बढाउन, क्रिकेटकाे उर्वरभुमि रहेकाे मेचीनगरलाई थप चिनाउन पनि प्रतियोगिताको आयोजना गरिएकाे  बताए ।

पछिल्लो समाचार

आँखा शिविरमा ४३२ जनाले लिए सेवा

अघिल्लो समाचार

माओवादी डाक्टर लिएर छिरे चिया वगान

Related Posts

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.