९ मंसिर २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एकचोटी लोकसेवा पास गरेकाले देश चलाए : पूर्व सांसद विक

भदौ २७, २०८०, ८:११ .बुधबार
0
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ भदौ । पूर्व संघिय सांसद विमला विकले एकचोटी लोकसेवा पास गरेका कर्मचारीहरुले देश चलाएको बताएकी छन् ।

आज काँकरभिट्टा स्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष ः स्थानीय तहका नीति÷कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा सांसद विमला विकले यस्तो कुरा बताएकी हुन् ।

‘व्यवहारिकरुपमा पीएचडी गरेका जनप्रतिनिधिहरुले देश चलाएका छैनन्’, विकले भनिन्–‘एकचोटी लोकसेवा पास गरेका कर्मचारीहरुले देश चलाए ।’

कर्मचारीहरुले देश चलाएका कारण भ्रष्टचार र वेतिथि बढेको उनको दावी छ । उनले संघीयतालाई अझै समृद्वि बनाउन सामाजिक न्यायको अपरिहार्यता रहेको बताइन् ।

उत्कृट संविधान बन्यो, कानुनहरु बनिए, कार्यविधिहरु पनि पारित भए तर कर्मचारीका कारण अहिलेसम्म कुनै पनि कानुनहरु कार्यान्वयन हुन नसकेको विकको भनाई छ ।

विक २०७४ सालको चुनावमा झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट सामनुपातिकबाट सांसद चुनिएकी हुन् ।

रिडर्स झापाको सहजिकरण रहेको सो कार्यक्रममा पूर्व सांसद विक, विराटनगरका अध्यता दिनेश श्रेष्ठ, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशी र मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की प्यानल डिस्कसनमा सहभागी थिए ।

रिडर्स झापाका उपाध्यक्ष दामोदर ढुंगेलले स्वागत गरेको कार्यक्रमको सहजिकरण मार्टिन चौतारीका प्रबन्धक देवरा हुमागाई र लोकरञ्जन बरालले गरेका थिए ।

पछिल्लो समाचार

नेम्वाङको शोकमा विहीबार सार्वजनिक विदा

अघिल्लो समाचार

राज्यले कर्मचारीलाई मात्र विश्वास गर्छ : अध्यक्ष राजबंशी

Related Posts

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.