२८ भाद्र २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, ७ भदाै । उपभोक्ता जागरण अभियान नेपाल झापाकाे दाेस्राे अधिवेशनले शालिकराम भट्टराईलाई पुन: अध्यक्षमा चयन गरेकाे छ ।

आइतबार भद्रपुर-१० केन्द्रमाेड स्थित दुर्गामाता उपासना समितकाे परिसरमा भएको उपभोक्ता जागरण अभियान नेपाल झापाकाे अधिवेशनले भट्टराईलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे ।

अभियानकाे उपाध्यक्षमा इन्द्रप्रसाद ओली, सचिवमा देविभक्त आचार्य, सहसचिवमा कल्पना भट्टराई र काेषाध्यक्षमा शेखरनाथ अधिकारी चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा अर्जुन कार्की, कमला शिवाकोटी, धर्मेन्द्र गुप्ता, राजन पाैडेल, थिरप्रसाद खतिवडा, उदयनारायण ढुंगाना र  विदुर तिवारी रहेका छन् ।

त्यसैगरी, सल्लाहकारहरूमा कुलप्रसाद ओडारी, अनिता दाहाल, जीवन खड्का र राजिव धिमाल रहेका छन् ।अभियानकाे कार्यकाल २ वर्षकाे रहने छ ।

कार्यक्रमका प्रमुख अतिथि झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली),  केन्द्रीय उपाध्यक्ष राजेन्द्र घिमिरे, मेचीनगर अध्यक्ष रचना घिमिरे, झापा उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष राजकुमार राई, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतले उपभोक्ता, व्यापारी र तीन तहकै सरकारबीच सहकार्य र समन्वय भए मात्र बजारमा समानमा मिसावट नहुने, महंगाे नहुने, कालाेबजारी नहुने लगायतका विषयमा चर्चा गरेका थिए ।

अभियानका झापा अध्यक्ष शालिकराम भट्टराईले दुई वर्षमा भए गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमकाे स्वागत जिल्ला उपाध्यक्ष इन्द्रप्रसाद ओली र सञ्चालन जिल्ला सदस्य कल्पना भट्टराईले गरेका थिए ।

सदस्य भट्टराईले ´हामी उपभोक्ता` भन्ने कविता पनि बाचन गरेकी थिइन् ।

पछिल्लो समाचार

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

अघिल्लो समाचार

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद

Related Posts

आफ्नो उत्पादनलाई ब्राण्ड बनाउन कसीए महिला उद्यमी
banner

आफ्नो उत्पादनलाई ब्राण्ड बनाउन कसीए महिला उद्यमी

भदौ २४, २०८३, १२:०२ .बुधबार
म्याद गुज्रिएकाे ४९० किलाे पेलेट दाना बरामद
banner -1

म्याद गुज्रिएकाे ४९० किलाे पेलेट दाना बरामद

भदौ २३, २०८३, ५:०६ .मङ्लबार
४ पूर्व शिक्षक सम्मानित, अध्यक्षमा फेरि घिमिरे
banner -2

४ पूर्व शिक्षक सम्मानित, अध्यक्षमा फेरि घिमिरे

भदौ २२, २०८३, ५:०८ .सोमवार
प्रस्तावित हात्ती काेरिडाेर फिर्ता लिन अभियानकाे माग
banner -2

प्रस्तावित हात्ती काेरिडाेर फिर्ता लिन अभियानकाे माग

भदौ २१, २०८३, ९:४८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.