१४ आश्विन २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरपालिकाले बन्द गरायाे चारआलीकाे मनकामना अस्पताल

अशोज १३, २०८३, १२:०३ .मङ्लबार
0
0
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ असाेज । मेचीनगर नगरपालिकाले चारआलीमा अवैध रूपमा सञ्चालन गरिएको मनकामना अस्पताललाई शिल गरेकाे छ ।

मंगलबार नगरपालिकाबाट बजार अनुगमनमा खटिएको टाेलीले अस्पताल अवैध रूपमा सञ्चालन गरेको पाइएकाेले बन्द गरेको हाे ।

अस्पताल दर्ता नगरी सञ्चालन गरेकाे,  म्याद नाघेका औषधिहरू पाइएकाेले अस्पताल शिल गरिएको स्वास्थ्य शाखा प्रमुख सविता सापकाेटाले जानकारी दिइन् ।

अस्पताल सञ्चालनको स्वीकृति नलिइ सञ्चालन गरेको, दर्ता र नवीकरणसहित आवश्यक कागजात नभएको पाएपछि नगरपालिकाले बन्द गरेकाे उनकाे भनाई छ ।

यसअघि २०८२ असाेज ३० गते र कार्तिक ३० गते दुई पटक अस्पताललाई पत्र काटेर दर्ता गरेर सञ्चालन गर्न सचेत गराएकाे थियाे ।

अस्पतालका सञ्चालक डाक्टर दीलिपकुमार यादवले अहिलेसम्म आवश्यक कागजात पुरा नगरी, दर्ता नगरी, म्याद नाघेका औषधि प्रयाेगका लागि राखिएको र अटेर गरेर सञ्चालन गरेकाेले स्थानीय, जनप्रतिनिधि र अस्पतालका कर्मचारीकाे राेहवरमा अस्पताल शिल गरिएको अनुगमन टाेलीका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए ।

बजार अनुगमन टाेलीमा नगरपालिकाका खाद्य विश्लेषक कार्की, स्वास्थ्य शाखा प्रमुख सापकोटा, नगर अस्पतालका डाक्टर प्रकाशचन्द्र गछदार, पशु चिकित्सक डा. सुशान्त भट्टराई , वडा नम्बर १३ का कार्यवाहक अध्यक्ष रविन्द्र न्याैपाने, कार्यपालिका सदस्य अमित खम्बु, इलाका प्रहरी कार्यालय चारआलीका प्रमुख सई किरण राई, प्रहरी हवलदार कल्पना भण्डारी, नगरप्रहरीहरू विशाल राजबंशी, दीपाकुमारी राजबंशी, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायत रहेका थिए ।

पछिल्लो समाचार

कांग्रेस क्षेत्रीय सभापतिमा इन्द्र बुढाथोकी निर्वाचित

अघिल्लो समाचार

चारआली बजार विगत भन्दा सुध्रिएकाे पाइयाे : अनुगमन टाेली

Related Posts

धुलाबारी बजारका खाद्यान्न पसलहरूमा अनुगमन
banner -1

धुलाबारी बजारका खाद्यान्न पसलहरूमा अनुगमन

अशोज १४, २०८३, २:०१ .बुधबार
धुलाबारीका तीनवटा मेडिकल र अस्पतालका ल्यावमा शिल
banner

धुलाबारीका तीनवटा मेडिकल र अस्पतालका ल्यावमा शिल

अशोज १४, २०८३, १:२० .बुधबार
चारआली बजार विगत भन्दा सुध्रिएकाे पाइयाे : अनुगमन टाेली
banner -1

चारआली बजार विगत भन्दा सुध्रिएकाे पाइयाे : अनुगमन टाेली

अशोज १३, २०८३, १:२१ .मङ्लबार
कांग्रेस क्षेत्रीय सभापतिमा इन्द्र बुढाथोकी निर्वाचित
banner -2

कांग्रेस क्षेत्रीय सभापतिमा इन्द्र बुढाथोकी निर्वाचित

अशोज १२, २०८३, १०:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.