१७ आश्विन २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भारतीय चिठ्ठा नाकामा खुलेआम बिक्री : एकजना पक्राउ

अशोज १७, २०८३, १:०६ .शनिबार
0
0
0
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ असाेज ।  नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठासहित काँकरभिट्टाका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

शनिबार विहान ११ वजे भारतीय चिठ्ठा, नगदसहित मेचीनगर-६ निवासी ४५ वर्षीय गेलु शेर्पालाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले घरैबाट पक्राउ गरेकाे हाे ।

प्रहरीले उनकाे साथबाट राेयल लेखिएकाे १०० पिसका १३ बुङ भारतीय चिठ्ठा र नगद ३६ हजार ५ सय बरामद गरेकाे छ ।

काँकरभिट्टा लगायत झापाका सीमावर्ती क्षेत्रका बजारमा प्रतिबन्धित भारतीय चिठ्ठा खुलेआम बिक्री वितरण भइरहेकाे छ ।

काँकरभिट्टा बजारका चाेक, गल्लीका पसल र विभिन्न व्यक्तिहरूले भारती चिठ्ठा बेच्ने गरेका छन् ।

भारतीय चिठ्ठा अवैध रूपमा बिक्री वितरण गर्दा पनि प्रहरी भने माैन रहेकाे स्थानीयकाे भनाई छ । यस्ता चिठ्ठा बेच्ने काँकरभिट्टामा छ्याप छ्याप्ति  रहेकाे उनीहरूकाे भनाई छ ।

चिठ्ठा पर्ने लाेभमा धेरैकाे घरबार विग्रिएकाे गुनासाे छ । भारती रूपैयाँ १ कराेडसम्म पर्ने लाेभमा सिटी रिक्सा चालकदेखि राम्राे व्यापारी र स्थानीय समाजसेवीहरूकाे दैनिक लाखौं रूपैयाँ भारत गइरहेकाे छ ।

पछिल्लो समाचार

मेचीनगरमा बजार अनुगमन : एउटा ल्याव र एक्सरे, दुईटा क्लिनिकमा शिल

Related Posts

मेचीनगरमा बजार अनुगमन : एउटा ल्याव र एक्सरे, दुईटा क्लिनिकमा शिल
banner

मेचीनगरमा बजार अनुगमन : एउटा ल्याव र एक्सरे, दुईटा क्लिनिकमा शिल

अशोज १५, २०८३, १२:०१ .बिहिबार
धुलाबारी बजारका खाद्यान्न पसलहरूमा अनुगमन
banner -1

धुलाबारी बजारका खाद्यान्न पसलहरूमा अनुगमन

अशोज १४, २०८३, २:०१ .बुधबार
धुलाबारीका तीनवटा मेडिकल र अस्पतालका ल्यावमा शिल
banner

धुलाबारीका तीनवटा मेडिकल र अस्पतालका ल्यावमा शिल

अशोज १४, २०८३, १:२० .बुधबार
चारआली बजार विगत भन्दा सुध्रिएकाे पाइयाे : अनुगमन टाेली
banner -1

चारआली बजार विगत भन्दा सुध्रिएकाे पाइयाे : अनुगमन टाेली

अशोज १३, २०८३, १:२१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.