२१ आश्विन २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

औषधि पसलमा अनुगमन : ६ वटाकाे ल्याव र क्लिनिक बन्द

अशोज २०, २०८३, १२:१७ .मङ्लबार
0
0
0
SHARES
286
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० असाेज । मेचीनगर नगरपालिकाले  मंगलबार काँकरभिट्टा र ईटाभट्टाका १६ वटा औषधि पसलमा अनुगमन गरेकाे छ । जसमा ६ वटाकाे ल्याव र क्लिनिकमा शिल गरेकाे छ ।

मेचीनगर नगरपालिकाले आज काँकरभिट्टा र ईटाभट्टाका १६ वटा औषधि पसलहरूमा अनुगमन गरेको थियाे । जसमा मेडिकल, क्लिनिक, फार्मेसी र आँखा अस्पतालमा अनुगमन गरेकाे हाे ।

अनुगमन टाेलीले काँकरभिट्टाकाे बरूनाभ क्लिनिक, काँकरभिट्टा आईकेयर सेन्टर, दिव्य ज्वाती आईकेयर एण्ड इएनटी अस्पताल, भराेषा मेडिकल हल एण्ड क्लिनिक , देवकाेटा मेडिकल हल, नव शिव दर्शन मेडिकल हल, मेची नेत्रालय एण्ड अपथाल्मिक रिसर्च सेन्टर, शान्ता मेडिकल, कृशा मेडिकल हल एण्ड क्लिनिक, रिस्ता मेडिकल हल, मनिषा पाेलिक्लिनिक एण्ड डाइगाेनिष्टिक सेन्टर, ओम किरण मेडिकल हल र तेजस्वी फार्मेसी अनुगमन गरेकाे थियाे ।

त्यसैगरी, टाेलीले ईटाभट्टाकाे निशा फार्मेसी एण्ड निशा क्लिनिक, रस्मिका फार्मेसी र जीवन रक्षा/ल्याव मेडिकेयर प्रालिमा अनुगमन गरेको थियाे ।

अनुगमनका क्रममा ईजाजत पत्र विना सञ्चालन गरेका बरूनाभकाे ल्याव र क्लिनिक, काँकरभिट्टा आईकेयर सेन्टरकाे ल्याव, भराेषा मेडिकलकाे ल्याव र क्लिनिक, तेजस्वी फार्मेसीकाे ल्याव र क्लिनिक, रस्मिका फार्मेसीकाे ल्याव र जीवन रक्षाकाे ल्याव शिल गरिएको अनुगमन टाेली प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार ओम किरण मेडिकल हल र काँकरभिट्टा आइकेयर सेन्टरबाट म्याद नाघेका औषधि समेत बरामद गरिएको छ ।

बजार अनुगमन टाेलीमा अनुगमन संयाेजक एवम् उपप्रमुख मीना पाेखरेल उप्रेती, टाेली प्रमुख खाद्य विश्लेषक कार्की, स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, नगर अस्पतालका डाक्टर प्रकाशचन्द्र गछदार, स्वास्थ्य अधिकृत दिपेन्द्र कार्की, फार्मेसी अधिकृत शाेभा थापा, सिअहेव खगेन्द्र खतिवडा, ल्याव टेक्निसियन सुर्यबहादुर बाेहाेरा, वडा नम्बर ६ का वडा सदस्यहरू भाेगेन्द्र सुब्बा, सिमा रसाइली, जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दन दाहाल, स्वास्थ्यकर्मीहरू इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक काेपिला भुजेल, नगरप्रहरीका इन्चार्ज श्याम गिरी, नगरप्रहरीहरू प्रकाशकुमार बानियाँ, अर्जुन प्रसाईं, बुद्वि राई, संगीता उराउ, धिरज राजबंशी, नारायण खनाल, नरबहादुर थापा,  मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गाेपाल वस्नेत, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि, सञ्चारकर्मी लगायत रहेका थिए ।

पछिल्लो समाचार

बरामद गरिएको ४९० किलाे गाईभैंसीकाे दाना नष्ट

Related Posts

बरामद गरिएको ४९० किलाे गाईभैंसीकाे दाना नष्ट
banner

बरामद गरिएको ४९० किलाे गाईभैंसीकाे दाना नष्ट

अशोज १९, २०८३, ११:०६ .सोमवार
भारतीय चिठ्ठा नाकामा खुलेआम बिक्री : एकजना पक्राउ
banner

भारतीय चिठ्ठा नाकामा खुलेआम बिक्री : एकजना पक्राउ

अशोज १७, २०८३, १:०६ .शनिबार
मेचीनगरमा बजार अनुगमन : एउटा ल्याव र एक्सरे, दुईटा क्लिनिकमा शिल
banner

मेचीनगरमा बजार अनुगमन : एउटा ल्याव र एक्सरे, दुईटा क्लिनिकमा शिल

अशोज १५, २०८३, १२:०१ .बिहिबार
धुलाबारी बजारका खाद्यान्न पसलहरूमा अनुगमन
banner -1

धुलाबारी बजारका खाद्यान्न पसलहरूमा अनुगमन

अशोज १४, २०८३, २:०१ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.