१४ मंसिर २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धरान सडक मानव मुक्त घोषणा, मेचीनगरमा १५ गते

मंसिर १३, २०८३, ५:१७ .शनिबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

धरान, १२ मंसिर । धरान उपमहानगरपालिकालाई सडक मानव तथा बालबालिका मुक्त नगर घोषणा गरिएको छ ।

भानु चोकमा शुक्रबार उपमहानगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानव तथा बालबालिका मुक्त नगर घोषणा गरेकाे हो ।

सडकमा आश्रित, बेसहारा तथा सहयोगापेक्षी अवस्थामा रहेका दिन दु:खीकाे उद्धार, संरक्षण र उचित व्यवस्थापन गर्दै मानवीय सम्मानसहित जीवनयापनको वातावरण सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथि काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आउने तय भएको थियाे । घाेषणा सभा, सम्मान पत्रहरूमा कार्कीकै नाम लेखिएको थियाे । तर, समय व्यस्तताले आउन पाएनन् । उनकाे ठाउँमा कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले घाेषणा सभाकाे उद्घाटन गरेकी थिइन् ।

मन्त्री तिम्सिनाले कोशी प्रदेशका १३७ वटा पालिका मध्ये धरान पहिलो स्थानमा उभिन सफल भएको बताएकी थिइन् ।

मन्त्री तिम्सिनाले कोशी प्रदेश सरकार स्थानीय तह र विभिन्न संघ संस्थासँग सहकार्य गरेर सडक आश्रित मानव तथा बालबालिका मुक्त समाज निर्माणको अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सडकमा बेवारिसे अवस्थामा रहेका मानिसको उद्धार, आश्रय, संरक्षण तथा सेवाका लागि संघ, प्रदेश, स्थानीय तह र विभिन्न संस्थाहरूसँग सहकार्य भइरहेको बताए ।

कोशी प्रदेशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान चलिरहेको उनकाे भनाई झ ।

उनले यही मंसिर १५ गते मेचीनगरमा पनि उक्त घाेगणा गर्ने अभियानकाे तयारी भइरहेकाे जानकारी दिए । अगाडि बढाइएको बताए ।

कर्णाली, गण्डकी र बागमती प्रदेश सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा भइसकेको समेत उनकाे भनाई छ ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत आयोजक धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अईन्द्र विक्रम बेघा, नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ, नेपाल आदिवासी जनजाति महासंघ धरान नगर समन्वय परिषद्का अध्यक्ष हेमराज जिमी याक्खा लगायतले  घाेषणा सभाकाे प्रशंसा गर्दै कार्यान्वयनमा जाेड दिनु पर्ने बताएका थिए ।

साेही अवसरमा नगर कार्यपालिका सदस्य सिर्जना नेपालले घाेषणा सभाकाे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र बिक्रम वेघाकाे अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत डा.पुष्पराज साहीले स्वागत र कार्यक्रमकाे सञ्चालन सामाजिक विकास शाखा प्रमुख भुवन राईले गरेकी थिइन् ।

काेशी प्रदेश सामाजिक विकास मन्त्रालयकाे सहयाेगमा भएको  कार्यक्रमकाे सहकार्य मानवसेवा आश्रम धरान शाखा रहेकाे थियाे ।

पछिल्लो समाचार

काँकरभिट्टामा महिला फुटबल : भद्रपुर क्वाटरफाइनलमा

Related Posts

काँकरभिट्टामा महिला फुटबल : भद्रपुर क्वाटरफाइनलमा
banner -1

काँकरभिट्टामा महिला फुटबल : भद्रपुर क्वाटरफाइनलमा

मंसिर ११, २०८३, १२:२१ .बिहिबार
महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी
banner -1

महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी

मंसिर १०, २०८३, ३:०८ .बुधबार
प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner -2

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.