१० मंसिर २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महिला फुटबल सुरू, बिर्तामोड नगरपालिका विजयी

मंसिर १०, २०८३, ३:०८ .बुधबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ९ मंसिर । झापा जिल्लास्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा बिर्तामोड नगरपालिकाले विजयी सुरुवात गरेको छ ।

काँकरभिट्टा खेल मैदानमा बुधबारदेखि सुरू खेलमा गौरादह नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले क्वाटरफाइनलकाे स्थान सुरक्षित गरेकाे हाे ।

प्रतिस्पर्धात्मक खेलमा बिर्तामोडको जितका लागि आशिका कार्कीले निर्णायक गोल गरिन् । उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गरेको गोल नै बिर्तामोडको जितका लागि पर्याप्त बन्यो ।

सुरुवातदेखि नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलकाे अवसर सिर्जना गरे पनि गौरादहले भने गोलमा परिणत गर्न सकेन ।

एक गोललेपछि परेको गौरादहले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि बिर्तामोडको रक्षापंक्ति तोड्न सकेन । निर्धारित समयमा थप गोल हुन नसकेपछि बिर्तामोडले १-० को जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेकाे थियो ।

निर्णायक गोल गरेकी बिर्तामोडकी आशिका कार्की खेलको प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई प्रमुख अतिथि तथा अन्य अतिथिले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे ।

कम उमेरमा हुने बाल विवाह अन्त्यको सन्देशलाई खेलकुदसँग जोड्दै महिला जनचेतना केन्द्र मेचीनगरले प्रतियोगिता आयोजना गरेको हो ।

‘बालविवाह अन्त्य अभियानमा, महिलाको शक्ति खेल मैदानमा’ भन्ने मुल उदेश्यसहित सुरु भएको प्रतियोगिताले महिला फुटबलको विकाससँगै सामाजिक सचेतना फैलाउने पनि रहेकाे छ ।

प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाका महिला फुटबल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र ट्रफि प्राप्त गर्नेछन् ।

भाेलिकाे खेल कनकाई नगरपालिका र भद्रपुर नगरपालिकाबीच  हुनेछ ।

महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन खेलकाे प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेती, स्वागतसहित औचित्यमाथि प्रकाश केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधानले र सञ्चालन सदस्य सुष्मा राजबंशीले गरेकी थिइन् ।

पछिल्लो समाचार

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

Related Posts

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.