२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर अध्यक्ष सम्मानित

होटल व्यवसायी संघ झापा अध्यक्षमा पुनःइन्दिरा

भदौ २३, २०८०, ४:४३ .शनिबार
0
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ भदौ । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनःइन्दिरा श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।

शुक्रबार बिर्तामोडमा संघको १० औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरिएको हो ।

३ बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी(ध्रुब) र कोषाध्यक्षमा रमेश मगर चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला, टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वु लामा शेर्पा, भिम सुब्बा र चन्द्रा बुढाथोकी छन् ।

उनीहरुलाई निर्वाचन मण्डलका संयोजक डिल्लीराम दाहाल, सदस्य सचिव कल्पना मिश्र तथा सदस्यहरु डिल्लीराम घिमिरे र डिल्लीराम मैनालीले सपथ ग्रहण गराएका थिए ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन कार्यक्रममा होटल व्यवसायी महासंघका उपाध्यक्ष देवी गौतम (रविन), कोशी प्रदेश अध्यक्ष राजन दंगाल, मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), चेम्बर अफ कमर्श झापा अध्यक्ष ओमकृष्ण बिमली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ सम्मान गरिएको छ । उनलाई कोभिडका बेला राम्रो काम गरेको, प्रदेशमा नै पहिलो मेचीनगरमा संघको भवन बनाउन सफल भएको लगायतमा योगदान गरेको भन्दै दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान

गरिएको छ ।
झापा अध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा निमार्णाधिन अवस्थामा रहेको जिल्ला संघको अपुरो भवनलाई पूर्णता दिने बताएकी छन् ।

उनले कोभिडसंगै आर्थिक रुपमा खस्किंदै गएको जिल्लाको होटल व्यवसाय र व्यवसायीको हक हितका लागि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन् ।

 

पछिल्लो समाचार

सलकपुरमा गिद्ध संरक्षण सम्बन्धी सचेतना

अघिल्लो समाचार

कोशीमा मध्यावधि निर्वाचन गर्नुहुन्न : सहमहामन्त्री परियार

Related Posts

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
banner -1

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार
मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.