२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, १२:३५ .बुधबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ असाेज । काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले यसपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती भव्य रुपमा मनाउने भएको छ ।

मंगलबार पार्क परिसरमा बसेको व्यवस्थापन समितिको बैठकले समाजसेवी एवम् पार्क व्यवस्थापन समितिका सल्लाहकार सदस्य बालकृष्ण थापाको संयोजकत्वमा  ११४ औं देवकोटाकाे जन्म जयन्ती मनाउने तयारी गरिएको हाे ।

देवकोटाको पूर्णकदको शालिक समेत रहेको पार्क परिसरमा यहि आउँदो शनिबारदेखि सरसफाइ सुरू गर्दै वृहत् तयारी अघि बढाउने समेत बैठकले निर्णय गरेको छ।

कोभिड महामारीको प्रभावका कारण अघिल्लो वर्ष देवकोटा पार्क समितिले देवकोटा जन्मजयन्तीको कार्यक्रम गर्न सकेको थिएन।

बैठकले  थापाको संयोजकत्वमा ६ जनाको समिति निर्माण गरेको छ। जसमा शेखर काजी थापा, मानबहादुर तामाङ , कृष्णजित बस्नेत , सुशील घिमिरे र उदय प्याकुरेल छन् ।

यो समितिले कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्नका लागि आर्थिक समिति निर्माण गरेर स्थानीय सरकार, समाजसेवी, राजनीतिक दलहरु, संघ-संस्था लगायतको सहयोग मार्फत कार्यक्रम गर्ने जनाएको छ।

पछिल्लो समाचार

महामन्त्री शर्माले आफ्नो क्षेत्रमा आएर के भने !

अघिल्लो समाचार

भुपाल ओली धराैटीमा छुटे

Related Posts

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
banner -1

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार
मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.