३ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मिल्क रिसिभरको निधनमा डेरी परिवारको सहयोग

कार्तिक १, २०८०, १०:३९ .बुधबार
0
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ कात्तिक । मेचीनगर–१२, धाइजन स्थित रितिका डेरी उद्योगका कर्मचारी परिवारले मिल्क रिसिभर सुर्यप्रसाद पन्तको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुई लाख २ हजार रुपैयाँ सहयोग गरेका छन् ।

सो रकम बराबरको चेक डेरीका संस्थापक घनश्याम चिमरिया र कमला चिमरियाले पन्तका परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए ।

मेचीनगर–११ निवासी ३८ वर्षीय पन्तको यहि असोज २४ गते क्यान्सर रोगका कारण निधन भएको थियो । उनी क्यान्सर रोगबाट पीडित थिए । उनका श्रीमती र दुई जना छोरीहरु छन् ।

स्व.पन्त डेरीमा मिल्क रिसिभरका रुपमा विगत २० वर्षदेखि कर्मचारीका रुपमा कार्यरत थिए । डेरीका सेल्समेन सुनिल चौहानले मृतक पन्तको योगदानका बारेमा चर्चा गरेका थिए ।

सोही अवसरमा उद्योगका मेनेजर योगेन्द्र चिमरियाले स्व.पन्तका परिवारलाई आगामी १० वर्षसम्म पारिवारिक खर्च स्वरुप मासिक १० हजार दिने घोषणा समेत गरेका थिए ।

उद्योगका कर्मचारीहरु तथा बजार हेर्ने एक कुशल र इमानदार कर्मचारी गुमाउँनु पर्दा दुःख लागेको डेरीका सञ्चालक राजन चिमरियाले बताए ।

पछिल्लो समाचार

एमाले छाडेकी साहको गुम्यो मेयर पद

अघिल्लो समाचार

मुख्यमन्त्री कार्कीले भने– ‘कोशीमा सहमतीय सरकार बन्छ’

Related Posts

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने
banner -2

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

बैशाख ३, २०८३, ३:३९ .बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार
कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`
banner -2

कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`

बैशाख १, २०८३, ९:५१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.