१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आज धुलाबारीमा मेनुका पौडेलकाे प्रस्तुति

फाल्गुन ४, २०८०, १:२८ .शुक्रबार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ फागुन । इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल झापाकी चर्चित गायिका मेनुका पौडेलले शनिबार धुलाबारीमा सांगातिक प्रस्तुति दिने भएकी छन् ।

शुक्रबार मेचीनगर–१० स्थित खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले पत्रकार सम्मेलनको आयोजना गरेर सो कुरा जानकारी गराएको हो ।

समितिका अध्यक्ष गोकुल खड्काले गायिका पौडेल इण्डियन आइडलको सोपछि पूर्वाञ्चलमा नै पहिलो पटक धुलाबारीको सांगातिक कार्यक्रममा आउने भएको बताए ।

शनिबार साँझ मंगल चोकमा हुने कार्यक्रममा गायिका पौडेलसँगै मेचीनगर निवासी राष्ट्रिय कलाकार जमिन अली लगायत स्थानीय कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने आयोजकको भनाई छ ।

आयोजकले सांगातिक कार्यक्रममा गायिका पौडेलको प्रस्तुतिको अडियो–भिडियो युट्युवमा अपलोड नगर्न समेत अनुरोध गरेको छ ।

समितिले गायिका पौडेललाई अभिनन्दन गर्ने भएको छ । उनलाई नगदसहित सम्मान गरिने खड्काले जानकारी दिए ।

उक्त कार्यक्रम गर्न करिव एक लाख ५० हजार खर्च लाग्ने उनले बताए । ३ वर्षअघि स्थापना गरिएको समितिले हरेक वर्ष सरस्वती पुजाको अवसरमा सांगातिक कार्यक्रम गर्दै आएको छ । यसवर्ष त्यसैको निरन्तरता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको सञ्चालन समितिका सहयोगी एवम् स्थानीय समाजसेवी धमेन्द्र खड्काले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा कारखाना र ग्यारेजहरूको अनुगमन

अघिल्लो समाचार

गायक धनकिरण गुरुङले नचाए दर्शक

Related Posts

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.