११ कार्तिक २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वीनाका खुलाउन कुटनीतिक पहल गर्छु : सभामुख घिमिरे

बैशाख ४, २०८१, ११:१२ .मङ्लबार
0
0
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ बैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वी नाका खुलाउन कुटनीतिक पहल गर्ने बताएका छन् ।

आज मेचीनगर नगरपालिकाले पूर्वी नाका लगायतका समस्याका विषयमा आयोजना गरेकाे कार्यक्रममा सभामुख घिमिरेले यस्ताे कुरा बताएका हुन् ।

उनले तेस्राे देशका पर्यटकलाई नेपाल आउन भारतले राेकेका कारण त्यसका लागि पराष्ट्रमन्त्रालय मार्फत ध्यानाकर्षण गराइने बताए ।

´केहिदिनअघि अमेरिकाबाट भारत हुँदै नेपाल आउन लागेका भुटानीहरूलाई भारतले राेक्याे । विदेशी पर्यटकलाई भारतले राेक्नु विडम्बना छ । त्यसका लागि भारतसँग कुरा गर्नेछाैँ ।`

सभामुख घिमिरेले नाकामा वैध धन्दालाई भन्दा पनि अवैध कामलाई प्राेत्साहित गर्न नहुने बताए ।

कार्यक्रममा मेचीनगरका पूर्व मेयर विमल आचार्यले राजनीतिमा मात्र  गठबन्धन हुने गरेकाे छ, व्यापारमा पनि गठबन्धन गरेर अघि बढ्न सुझाएका थिए ।
श्रीप्रसाद मैनालीले भारत र तेस्राे मुलुकबाट आउने पर्यटकलाई नाकामा यातायातका सहज गर्न पहल गर्नुपर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डेले पूर्वमा चाइनासँग व्यापार सहज गर्नका लागि ताप्लेजुङकाे सीमा नाका ओलाङचुङगाेला नाका खुलाउन सभामुखलाई ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले व्यापार सहज गर्ने हाे भने भारतकाे कलकत्तामा गरिने ल्याव टेष्ट पानीट्याङकीमा राख्न सरकारलाई सुझाव दिएका थिए ।

सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले भारतमा चियाकाे व्यापार गर्न समस्या रहेको बताए ।

उनले पानीट्याङ्की कस्टमले चियाकाे परीक्षण गर्न स्यापुलका लागि कलकत्ता लाने गरेकाे छ, परीक्षण गरेर आउँदा चिया बिग्रिसकेकाे हुन्छ । चिया व्यवसायीहरू संकटमा रहेकाे बताए  ।

मेची उद्योग बाणिज्य संघका महासचिव दिनेश शाक्यले नाका बन्दका कारण उद्योगी-व्यापारी मारमा परेकाे बताए ।

सुपारी व्वसायी निलकण्ठ तिवारीले नेपालमा उत्पादित सुपारी भन्दा विदेशी सुपारीलाई प्राेत्साहन गरिरहेकाेले समस्या आएको दावी गरे ।

कार्यक्रममा मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकीले नगरका कृषि, पर्यटन, व्यापार, भारतले विदेशी पर्यटकलाई नाकामा राेक लगाएकाे लगायतका विषयमा तयार गरेकाे ज्ञापनपत्र सभामुख घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

उपमेयर मीना पाेखरेल उप्रेतीले पूर्व नाकामा राजश्व घाटा, नाकामा विदेशी पर्यटकलाई राेक, लकडाउन, मन्दी व्यापार लगायतका विषयमा स्वागतसहित औँचित्यमाथि प्रकाश पारेका थिइन् ।

कार्यक्रमकाे सञ्चालन मेचीनगर-९ का वडाध्यक्ष कचनकुमार तामाङले गरेका थिए ।


पछिल्लो समाचार

नक्कली सुन बेच्ने भारतीय नागरिक पक्राउ

अघिल्लो समाचार

दलका नेता शिक्षकलाई कारवाही गर्ने शिक्षा मन्त्रीको निर्णय

Related Posts

नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

माओवादीले भन्याे-´निस्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली गर`

कार्तिक ११, २०८२, १:१७ .मङ्लबार
झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक
box -3

झापा महिला गोल्डकप : खेल तालिका सार्वजनिक

कार्तिक १०, २०८२, १:३३ .सोमवार
मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)
banner

मेची र निन्दामा छठ पर्व : अस्ताउँदो सूर्यलाई अघ्र्य (फोटोफिचर)

कार्तिक १०, २०८२, १:०१ .सोमवार
कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -1

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.