१४ कार्तिक २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भद्रपुरमा भाेलिदेखि अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता

कार्तिक १३, २०८३, १२:४५ .बिहिबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ कार्तिक । भाेलिदेखि झापाकाे भद्रपुरमा पहिलाे पटक अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता हुँदै छ ।

भद्रपुर-९ स्थित पुँहातु जनज्योति माविकाे खेल मैदानमा शुक्रबार (भाेलि) देखि कार्तिक १५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फाइव एस हक्की प्रतियोगिता हुने भएको हाे ।

भद्रपुर नगर हक्की संघले विहीबार अन्तिम तयारीका बारेमा पत्रकार सम्मेलन गरेर साे विषयमा जानकारी गराएकाे छ ।

हक्की खेलकाे अन्तर्राष्ट्रिय प्रतियोगिता झापामा पहिलाे पटक हुन लागेकाे आयोजककाे दावी छ ।

प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरूकाे सहभागिता रहने छ । बंगलादेश प्राविधिक कारणले यसपटक सहभागी हुन नसकेकाे सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

प्रतियोगितामा आयोजककाे तर्फबाट काेशी प्रदेशबाट खेल्ने झापाका १० जना खेलाडीहरू सहभागी हुनेछन् ।

प्रथम हुने विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएकाे छ ।

सम्मेलनमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पाेखरेल, चन्द्रगढी सामुदायिक वनका उपाध्यक्ष श्रीमन नारायण पाैडेल, झापा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई लगायतले सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

संघका उपाध्यक्ष पदम निराैला र सल्लाहकार अनिल ढुंगानले  झापामा पहिलाे पटक एतिहासिक प्रतियोगिता हुन लागेकाेले सबैकाे साथ र सहयाेग आवश्यक रहेकाे बताएका थिए ।

प्रतियोगिताकाे मुख्य प्रायाेजकमा चन्द्रगढी सामुदायिक वन रहेकाे छ भने प्रथम पुरस्कार ओमसाई पाथिभरा अस्पताल भद्रपुरले सहयाेग गरेकाे छ ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान आयोजककाे रहेकाे छ ।

प्रतियोगिताकाे उद्घाटन काेशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले गर्ने भएका छन् ।

भद्रपुर हक्की संघका अध्यक्ष सराेजकुमार वस्नेतले पत्रकारकाे जिज्ञासाकाे जवाफ दिएका थिए भने कार्यक्रमकाे सहजीकरण महासचिव खगेन्द्र ढुंगानाले गरेका थिए ।

पछिल्लो समाचार

ग्यारेजमा आगलागी हुँदा एक जनाकाे मृत्यु

Related Posts

ग्यारेजमा आगलागी हुँदा एक जनाकाे मृत्यु
banner

ग्यारेजमा आगलागी हुँदा एक जनाकाे मृत्यु

कार्तिक ६, २०८३, ७:३९ .बिहिबार
भूतपूर्व विद्यार्थी समाजकाे अध्यक्षमा काेइराला
banner -2

भूतपूर्व विद्यार्थी समाजकाे अध्यक्षमा काेइराला

कार्तिक ४, २०८३, ४:४९ .मङ्लबार
उद्धार गरिएका बालबालिकालाई अभिभावककाे जिम्मा
banner -1

उद्धार गरिएका बालबालिकालाई अभिभावककाे जिम्मा

कार्तिक ३, २०८३, ११:४९ .सोमवार
दशैं विदामा पनि बीएण्डसीमा सेवा सूचारू
banner

दशैं विदामा पनि बीएण्डसीमा सेवा सूचारू

कार्तिक ३, २०८३, ९:५९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.