२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

साधारणसभा

विकासका लागि सबै दल एकढिक्का हुनुपर्छ : शर्मा

बैशाख १८, २०८१, ४:४९ .मङ्लबार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले यहाँका सामाजिक विकासका लागि सबै दल एकढिक्का भएर लाग्नु पर्ने बताएका छन् ।

आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि सांसद शर्माले झापा क्षेत्र नम्बर १ को विकासका लागि सबै दलका नेताहरु एक भएर लागे मात्र सम्भव हुने बताएका हुन् ।

‘साझा संस्था भएपनि स्वाभाविक रुपमा राजनीतिक रंग देखा परिहाल्छ’, सांसद शर्माले भने–‘सर्वसम्मतको प्रयास गरौँ भएन भने भोटिङ नै हो ।’

‘वडादेखि सांसद सम्म भिन्न भिन्न दलका छौँ । तर, पनि मेरो पहिलो काम आफ्नो क्षेत्रको विकास, दोस्रो यहाँको क्षेत्रका लागि बजेट र तेस्रोमा इमानदार पूर्वक यहाँका मुद्वाहरु संसदमा उठाउनु पर्दछ । यहाँका धेरै विषयहरु संसदमा उठाइसकेको छु’, उनले भने ।

दुई जना पूर्व मेयर सम्मानित

संस्थाले सामाजिक योगदानको आधारमा साधारणसभामा संविधान सभा सदस्य एवम् मेचीनगरका प्रथम मेयर रविन कोइराला र उनकी पत्नी तिर्था घिमिरे, मेचीनगरका पूर्व मेयर विमल आचार्य र उनकी पत्नी गीता आचार्यलाई सम्मान गरेको छ ।

कर्मचारी भट्टराई वर्ष उत्कृष्ट

सोही अवसरमा संस्थाले वर्ष उत्कृष्ट कर्मचारीका रूपमा सुस्मिता भट्टराईलाई नगद ७ हजारसहित सम्मान गरेको छ ।

अवकाश कर्मचारी पोखरेल र चौधरी पनि सम्मानित

त्यस्तै संस्थाले अवकाश पाएका दुईजना कर्मचारी केशव पोखरेल र लक्ष्मी चौधरीलाई समेत सम्मान गरेको छ । उनीहरूलाई संघिय सांसद शर्माले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सांसद शर्मा, विशिष्ठ अतिथिहरु संविधान सभा सदस्य कोइराला, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका पूर्व मेयर विमल आचार्य, मेचीनगरका उपमेयर मीना पोखरेल उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

चुनाव जेठ २६ गते

संस्थाको अधिवेशनसहितको वार्षिक साधारण सभाको बन्दसत्रले आगामी जेठ २६ गते निर्वाचन गर्ने निर्णय भएको छ ।

विद्युतिय भोटिङ मेसिन प्रयोग गरिने

संस्थाले चुनावका लागि यसपटक विद्युतिय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । रामलक्ष्मण भोटिङ मेसिनका विषयमा त्यसका सञ्चालक लक्ष्मण रिमालले जानकारी गराएका थिए ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको अध्यक्षता, उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलिपजंग सुब्बाले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा भोलिदेखि सुपर सिक्स क्रिकेट टुर्नामेन्ट

अघिल्लो समाचार

काँकरभिट्टामा १५ दिने फिजियो थेरापी शिविर

Related Posts

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner -1

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.