१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘मिस्टर झापा बडिबिल्डिङ प्रतियोगिता’ हुने

जेष्ठ ३०, २०८१, १०:३१ .बुधबार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३० जेठ । झापामा १७ वर्षपछि ‘मिस्टर झापा बडिबिल्डिङ प्रतियोगिता’ हुने भएको छ ।

आज बिर्तामोड स्थित होटल हेवनमा फस्ट स्टेप फिटनेशनले पत्रकार सम्मेलनको आयोजना गरेर सो कुरा जानकारी गराएको हो ।

फस्ट स्टेप फिटनेशनका अध्यक्ष सुवास मेचेले झापामा १७ वर्षपछि यो प्रतियोगिता हुन लागेको बताए । उनले आगामी असोज १९ गते एकदिवसीय शारीरिक सुगठनका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

‘१७ वर्षअघि यो प्रतियोगिता हुँदा म मिस्टर झापा भएको थिए’, अध्यक्ष मेचेले भने–‘अहिलेसम्म यस विषयमा कुनै गतिविधि भएन । सुस्त रहयो । यसमा लागेका खेलाडीहरु ओझेलमा परे । जिल्लामा खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागेका छौं । यसमा विभिन्न पाँच वटा तौल समूहमा प्रतिस्पर्धाबाट मिस्टर झापा छनोट गरिने छ ।’

प्रतियोगितामा प्रथम हुनेलाई मिस्टर झापाको उपाधिसहित एक लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख एक हजार राशिको पुरस्कार प्रदान गरिनेछ । बेस्ट पोजर, बेस्ट मस्कुलर लगायतका विधामा समेत खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको मेचेले जानकारी दिए ।

प्रतियोगिता बिर्तामोडमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । प्रतियोगिताका लागि मिसन बिर्तामोडको सहकार्य गर्नेछ । पत्रकार सम्मेलनको सहजीकरण फस्ट स्टेप फिटनेशनका सचिव माधव झाले गरेका थिए ।

पछिल्लो समाचार

ओलीको गृहजिल्लामा शहरी विकासको धेरै बजेट

अघिल्लो समाचार

अदालतको व्याख्यालाई टेकेर जग्गा सट्टा पट्टा गर्छौँ : गिरीबन्धु टिस्टेट

Related Posts

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.