२८ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बीएण्डसीमा साउन १ गतेदेखि स्वास्थ्य बीमा

असार ३०, २०८१, १२:४६ .आइतवार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ३० असार । बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।

आज बीएण्डसी हस्पिटलले पत्रकार सम्मेलनकाे आयोजना गरेर साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएकाे हाे ।

हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बताए ।

विरामीहरूले स्वास्थ्य बीमा सेवा लिन आउँदा सम्बन्धित स्थानीय तहकाे स्वास्थ्य केन्द्रबाट सिफारिस समेत ल्याउनु पर्ने उनकाे भनाई छ ।

´सरकारकाे कार्यविधि र मापदण्ड पूरा गरेका छाैँ, गिरीले भने-´नियम अनुसार २० प्रतिशत लाग्ने दस्तुर लिएर बीमाबाट पाइने औँषधि पाइनेछ ।`

उनका अनुसार विरामीकाे उपचारमा गुणस्तरीय र झन्झटरहित सेवा दिने पहिलाे प्राथमिकता रहने छ ।

हस्पिटलले १० वटा काउन्टरबाट उक्त सेवा प्रदान गरिने बताएको छ ।

यसअघि हस्पिटलले हेड स्पाइनल इन्जुरी र विपन्नता भएका व्यक्तिहरूलाई क्यान्सरमा एक लाख रूपैयाँ नि:शुल्क सेवा प्रदान गरिरहेकाे छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका प्रमुख डा. विरेन्द्रकुमार यादवले नेपालका जुनसुकै हस्पिटलमा हुन सक्ने सेवा यहाँ पनि हुने बताए ।

प्रबिधिमैत्री उपकरणसहित गुणस्तरीय सेवा दिदै आएको बीएण्डसी हस्पिटलमा २४ सै घण्टा इमरजेन्सी सेवासहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्मरोग लगायतका सेवाहरु रहेका छन् ।

त्यस्तै मेडुलर अपरेशन थिएटर, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परिक्षण सेवा दिदै आएको हस्पिटलमा जटिल प्रकारका सर्जरी हुँदै आएको छ ।

पत्रकार सम्मेलनमा हस्पिटलका निर्देशक अन्जली प्रसाईं कार्की, प्रिन्सिपल डा. उमेशकुमार शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 

पछिल्लो समाचार

ओली प्रधानमन्त्रीमा नियुक्त, भाेलि शपथ

अघिल्लो समाचार

एमालेले टुंगायो मन्त्रीहरुको नाम

Related Posts

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित
banner

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित

बैशाख २७, २०८३, १:४८ .आइतवार
बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर
banner

बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर

बैशाख २७, २०८३, १०:०२ .आइतवार
बाणिज्य संघको चुनाव, मतगणना सुरू
banner

बाणिज्य संघको चुनाव, मतगणना सुरू

बैशाख २७, २०८३, ५:३२ .आइतवार
बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
अर्थ

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.