९ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्र

साउन ७, २०८१, ५:०३ .सोमवार
0
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

झापा, ७ साउन । बिर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित अर्गानिक तरकारी खुवाउने उदेश्यले सामुदायिक तरकारी बिक्री केन्द्र आजदेखि सञ्चालनमा ल्याएको छ ।

नगरले तयार पारेको ५ वटा तरकारी बिक्री केन्द्र मध्ये ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र मध्ये सोमबार २ वटा बिक्री केन्द्रको उद्घाटन गरिएको हो ।

‘पारीको होइन बारीको खाउँ’ भन्ने मुल उदेश्यका साथ अघि बढाईएको यस कार्यक्रम अन्तर्गत रहेका बिर्तामोड–५ को तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्र र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।

तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको कार्यवाहक मेयर सीता ढुंगाना तथा पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको निवर्तमान मेयर ध्रुवकुमार शिवाकोटी र वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा निवर्तमान मेयर शिवाकोटीले खाली जमिनलाई बाँझो नराखी अर्गानिक तरकारी उत्पादन गर्न सबैलाई आग्रह गरे । विषादी हालिएका तरकारीबाटै प्राणघातक रोग लाग्ने गरेको भन्दै उनले यसबाट बच्नको लागि विषादीरहित भान्छामा जोड दिए ।

यस्तै वडा नम्बर ५ का वडाध्यक्ष प्रसाईले नगरको यो कार्यक्रम सफल बनाउन सहभागी सबैलाई आग्रह गर्दै आगामी दिनमा यस प्रकारका विक्री केन्द्र सबै टोलमा बिस्तार गर्न सकिने बताए । सबैजना अर्गानिक तरकारी उपभोगमा लाग्ने हो भने भारत जाने पैसासमेत रोकिने उनको भनाई थियो ।

बिर्तामोड नगरपालिकाले कार्यक्रम सफल बनाउन चालुआर्थिक वर्ष भित्रै तरकारी संकलनका लागि एउटा गाडीसमेत खरिद गर्ने बताएको छ ।

बिक्री केन्द्रका अध्यक्ष युवराज चिमरीयाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य संगीता शिवा, वडा नम्बर ५ का वडा सदस्य ओमभक्त सेडाई, व्यवसायी नारायण चिमरीया लगायत विभिन्न व्यवसायी, कृषक, उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

नगरपालिकाले अन्य वडामा रहेका संकलन तथा बिक्री केन्द्रहरुको क्रमशः उद्घाटन गर्दै जाने कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

पछिल्लो समाचार

वीपी–पुष्पलाल बाटिकामा पुष्पलालको चर्चा

अघिल्लो समाचार

केसाङलाई सुसेली साहित्यिक प्रतिभा पुरस्कार

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.