१० भाद्र २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

चौतारीले घोषणा गर्यो नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति

फाल्गुन १२, २०८१, २:५८ .सोमवार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ फागुन । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ ।

आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो ।

संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना सार्वजनिक गर्दै लेखनवृत्ति घोषणा गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक, विकास एवम् आर्थिक लगायतका विषयमा खोज समाचार प्रकाशन प्रशारण गर्नेहरुमध्येबाट एक जनालाई समाचारको उत्कृष्टताका आधारमा नगद ५ हजार एकसय रुपैयाँ लेखनवृत्तिको रुपमा ६÷६ महिनामा प्रदान गरिने जनाइएको छ ।

पहिलो ६ महिनाका लागि प्रेस चौतारी केन्द्रीय सदस्य कोशी प्रदेश सहइञ्चार्ज अम्बिका भण्डारी र दोस्रो ६ महिनाका लागि केन्द्रीय सदस्य गोपाल काफ्लेले लेखनवृत्ति वापत प्रदान गरिने रकमको घोषणा समेत गरेका हुन् ।

विस्तारित बैठकमा जिल्लाको पत्रकारिताको विकास, पत्रकारहरुको क्षमता विकास, मिडिया सर्वेक्षण, पत्रकारका पेशागत सुरक्षाको सवालमा अध्यक्ष परियारले कार्ययोजना सार्वजनिक गरेका हुन् ।

सो विस्तारित बैठकमा गत माघ ३० गते कोशी प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचितलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।
बैठकले सचिवालय गठन, अनुगमन समिति समेत बनाएको सचिव युवराज आचार्यले बताए ।

बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज अम्बिका भण्डारी, केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज सन्तोष आचार्य, केन्द्रीय सदस्य गोपाल काफ्ले, पूर्व अध्यक्ष माधव विद्रोही, नेकपा एमाले झापाका सदस्य एवम् प्रेस चौतारी झापाका इञ्चार्ज मनकुमार गदाल, निर्वाचन आयोग सदस्य सावित्रा दाहाल, प्रचार तथा प्रकाशन विभाग कोशी प्रदेशका सदस्य मोहनकाजी, प्रेस चौतारीका कोशी प्रदेश उपाध्यक्ष युवराज विवश र पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

पछिल्लो समाचार

आलु खेती प्रर्बद्धनमा चासो राख्दै मेचीनगर (भिडियोसहित)

अघिल्लो समाचार

एपिएफलाई हराउँदै भुटान सेमिफाइनलमा

Related Posts

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद
banner

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद

भदौ ८, २०८३, १२:२९ .सोमवार
उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई
banner

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे
banner -1

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

भदौ ७, २०८३, ११:५८ .आइतवार
न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 
banner -2

न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 

भदौ ६, २०८३, १:४७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.