२८ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा क्याम्पस : अध्यक्षमा तीन ‘स’ को लडाई

फाल्गुन २७, २०८१, ३:१० .मङ्लबार
0
0
0
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ फागुन । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा तीन वटा ‘स’ को लडाई हुने भएको छ ।

संयुक्त अखिल साझा प्यानलबाट सभापतिमा संगम बराल, नेविसंघका तर्फबाट सभापतिमा सुरज राई र राप्रविसंगठनका तर्फबाट सभापतिमा सञ्जोग खनालबीच प्रतिस्पर्धा हुने भएको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा विद्यार्थीका तीन वटा संघ, संगठनका विद्यार्थीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनका लागि आज संयुक्त अखिल साझा प्यानल, नेपाल विद्यार्थी संघ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको समूहले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन समितिका अनुसार जम्मा २४ जना विद्यार्थीहरुको उम्मेदावरी परेको छ । जसमा संयुक्त अखिल साझा प्यानलबाट सभापतिमा संगम बराल, सचिवमा एलिश पौडेल र कोषाध्यक्षमा सुवास गौतम तथा सदस्यहरुमा विश्वप्रकाश भण्डारी, इसाक खडिया, मानव ढुंगेल, मौसम प्रधान, प्रदिप्ती ढकाल र चुनौती ढुंगेलले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै नेपाल विद्यार्थी संघका तर्फबाट सभापतिमा सुरज राई, सचिवमा अंकितप्रसाद चम्लागाई र कोषाध्यक्षमा रिया ढुंगाना तथा सदस्यहरुमा भुवनसिंह खतिवडा, अपेक्षा चम्लागाई, निश्चल तामाङ, एविक अधिकारी, विज्ञान राई र सन्ध्या कार्कीको उम्मेदवारी रहेको छ ।

यसैगरी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका तर्फबाट सभापतिमा सञ्जोग खनाल, सचिवमा सोभियत श्रेष्ठ र कोषाध्यक्षमा आकाशबहादुर श्रेष्ठ तथा सदस्यहरुमा अमृत खतिवडा, युगेन विश्वकर्मा र अरुणा गिरीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि विद्यार्थीका पाँच वटा संघ–संगठनले संस्थाको नाम दर्ता गराएका थिए । जसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु), नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (क्रान्तिकारी) र नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (एस) रहेका थिए ।

क्याम्पसमा हाल करिव ६०० सय विद्यार्थी अध्ययनरत छन् । अनेरास्ववियू यसअघिको दुई पटकको चुनावमा पराजय भोगेको बदला लिने योजनामा छ । नेवि संघ यसअघिको शाख जोगाउने ध्यानमा छ । यसपटक चुनावी प्रतिस्पर्धा कडा हुने विद्यार्थीहरुको अनुमान छ । अनेरास्ववियूले यसपटक गठबन्धन गरेरै भएपनि सत्ता आफ्नो हातमा लिने उदेश्य राखेका छ ।

२०७९ चैत १० गते सम्पन्न निर्वाचनमा नेवि संघका विशाल तामाङ सभापतिमा विजयी भएका थिए । २०७३ फागुन १८ मा भएको स्ववियू निर्वाचनमा नेवि संघका सुरज सुवेदीको प्यानल निर्वाचन भएको थियो ।

पछिल्लो समाचार

रैथाने स्वाद लिन नन्दा करिडोरमा घुइँचो

अघिल्लो समाचार

मेचीनगर गोल्डकप : आयोजक फाइनलमा

Related Posts

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित
banner

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित

बैशाख २७, २०८३, १:४८ .आइतवार
बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर
banner

बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर

बैशाख २७, २०८३, १०:०२ .आइतवार
बाणिज्य संघको चुनाव, मतगणना सुरू
banner

बाणिज्य संघको चुनाव, मतगणना सुरू

बैशाख २७, २०८३, ५:३२ .आइतवार
बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
अर्थ

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.