१३ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महिला गाेल्डकप

एपीएफ र आर्मी पर्सी  फाइनल भिड्दै

बैशाख १२, २०८३, १:२८ .शनिबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, १२ वैशाख । चर्च ब्वाइज युनाइटेडलाई ३-० गोल अन्तरले हराउँदै विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा पुगेको छ ।

पर्सी हुने फाइनलमा एपिएफले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

खेलको ३४ औँ मिनेटमा एपिएफले अग्रता लियो । कुसुम खतिवडाले दिएको क्रस पासले कप्तान अनिता बस्नेतलाई टच हुँदै मैदानमा होल्ड भएको बललाई रश्मिकुमारी घिसिङले गोल गरिन् ।

पहिलो हाफमा १-० ले अगाडि रहेको एपिएफले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ४९ औँ मिनेटमा कप्तान अनिता बस्नेतले एपिएफको अग्रता दोब्बर बनाइन् ।

रश्मिकुमारी घिसिङको पासमा बस्नेतले गोल गरेकी थिइन् । एपिएफको लागि तेस्रो गोल रश्मिको नाममा रह्यो । ६२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले मैदानको मध्यभागमा मिलाइदिएको पासलाई घिसिङले गोल गर्दै एपिएफको जित सुनिश्चित गरिन् ।

जारी प्रतियोगितामा उनको यो छैटौँ गोल हो । उनी सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छिन् ।
खेल अवधिभर एपिएफले आक्रमक तथा चर्च ब्वाइजले रक्षात्मक खेल प्रस्तुत गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको लक्ष्मी रानीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

पछिल्लो समाचार

चन्द्रगढीमा महिला गाेल्डकप : आर्मी फाइनलमा

अघिल्लो समाचार

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

Related Posts

मनाेहराकाे सुकुम्बासी वस्ती भत्काउने क्रममा ढुंगामुढा
banner -1

मनाेहराकाे सुकुम्बासी वस्ती भत्काउने क्रममा ढुंगामुढा

बैशाख १२, २०८३, २:१० .शनिबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

बैशाख १२, २०८३, १:४९ .शनिबार
चन्द्रगढीमा महिला गाेल्डकप : आर्मी फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : आर्मी फाइनलमा

बैशाख ११, २०८३, १:१४ .शुक्रबार
चन्द्रगढीमा महिला गाेल्डकप : एपिएफ सेमिफाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : एपिएफ सेमिफाइनलमा

बैशाख १०, २०८३, १:३९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.